सुयस प्याकुरेलको एमएम पोलिमर्सले एकैवर्ष गर्‍यो १ अर्ब

काठमाडौं । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयस प्याकुरेलको कम्पनीले एकैवर्ष १ अर्ब २७ करोडको व्यापार गरेको छ । प्याकुरेल अध्यक्ष रहेको एमएम पोलिमर्सले सन् २०२२ मा १ अर्ब २७ करोड

चाँदनी दोधारामा अघि बढ्यो आईसीपी निर्माण गर्ने प्रक्रिया

काठमाडौं । कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । आईसीपी निर्माण हुने क्षेत्र वन क्षेत्रभित्र परेकाले वन मन्त्रालयको सहकार्यमा रुखहरुको संकलन विवरण

तातोपानी नाका स्थानीयका लागि मात्रै खुला, व्यावसायिक अवरोध कायमै

काठमाडौं । चीन सरकारले शुक्रबार बिहानदेखि तातोपानी नाका खुला गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकबासीका लागि नाका खुला गरिएको हो । चीन सरकारले तातोपानी नाकानजिक

खाना पकाउने ग्यासको मूल्यमा २३५ रुपैयाँ वृद्धि, डिजेल र पेट्रोलको पनि मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले राति १ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर

पैसा सापटी दिने निर्णयले धरापमा परेको अञ्जनाको बैंकिङ करियर: प्राइमले हटायो, अदालतले फर्कायो

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिकाकी अञ्जना ढकालले १५ वर्षअघि २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट बीबीएस उत्तीर्ण गरिन् । व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गर्दा उनमा बेग्लै उत्साह थियो ।

मनसुन अवधिमा बाढी पहिरो: १५ अर्बभन्दा बढीको क्षति

काठमाडौं । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते

यी हुन् वर्षमा १ अर्बभन्दा बढी कारोबार गर्ने १४ पेट्रोल पम्प

काठमाडौं । गत आर्थिक बर्षमा अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने पेट्रोल पम्पको संख्या १४ पुगेको छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा भने यस्तो पम्पको संख्या ५ मात्रै थियो ।

५ वर्षमा सक्नुपर्ने एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, एलफोर्ड नेपालमा

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आजदेखि औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा जाने भएको छ । कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्यसञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल

८ अर्बको भुइँचालोले तर्सिएको बैंकिङ क्षेत्र (भाग-१)

मितिः २०७२ साउन ७ । स्थानः र्‍याडिसन होटल तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो पहिलो मौद्रिक नीति पढ्दै हुनुहुन्थ्यो । हामी बैंकरहरु ध्यान दिएर सुनिरहेका थियौं । जब उहाँले निम्न

मर्जरमा गएर पनि पुँजी पुर्‍याउन नसकेका बीमा कम्पनीलाई धमाधम हकप्रद अनुमति, अरुको के हुन्छ ?

काठमाडौं । मर्जरका लागि तोकिएको अवधिमा पुँजी नपुर्‍याउने कम्पनीलाई नेपाल बीमा प्राधिकरणले हकप्रद सेयर निष्कासनको अनुमति दिने भएको छ । २०७८ चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय