आईफोन १५ सार्वजनिक हुँदै , कति पर्छ मूल्य

काठमाडौं । एप्पलको नयाँ ‘आइफोन १५’ सार्वजनिक हुँदै छ । मंगलबार अर्थात सेप्टेम्बर १२ मा हुने एप्पलको कार्यक्रममा फोनलाई सार्वजनिक गरिनेछ । मंगलबार हुने एप्पलको कार्यक्रम वन्डर लस्टमा फोनलाई सार्वजनिक

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका

ऐनविपरीत ३ कम्पनीमा राष्ट्र बैंकको लगानी

काठमाडौं । अरुलाई ऐन कानून कार्यान्वयन गराउने नियामक निकाय (नेपाल राष्ट्र बैंक) आफैंले भने आफ्नै ऐनको उल्लंघन गर्दै विभिन्न संस्थामा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८

बजारमा नक्कली, गुणस्तरहीन र अबैध ब्राण्डेड मदिराको खुलेआम व्यापार

घटनाः १ गत असार १२ गते भैरहवास्थित होटल पौवाले अवैधरुपमा भित्र्याइएको मदिरा बिक्री गरेको भेटिएको थियो । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले उक्त होटलमा छापा मारि अन्तःशुल्कको स्टिकर नलागेको अवस्थामा ६८

खुर्सानीको राजा ‘अकबरे’को बजार बढ्दोः भारत-थाइल्याण्ड-अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात, यस्ता छन् फाइदा

काठमाडौं । केही वर्षअघि बजारमा पुनर्जन्म चलचित्रको ‘पिरो पिरो अकबरे खुर्सानी…’ भन्ने बोलको गीतले निक्कै उधुम मच्चाएको थियो । नेपाली जनजिब्रोमा लोकप्रिय मानिएको र खाँंदा पनि निक्कै पिरो मानिएको अकबरे

मोदीले सार्वजनिक गरेको इण्डिया-मिडिल ईस्ट-यूरोप इकोनोमिक करिडोर चीनका लागि चुनौती

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीमा अमेरिका, साऊदी अरब र यूरोपेली देशका नेताहरुसँग मिलेर ‘इण्डिया-मिडिल ईस्ट-यूरोप इकोनोमिक करिडोर’ सार्वजनिक गरे । भारतमात्र होइन अमेरिका र यूरोपसँगै मध्यपूर्वका नेताले यसलाई एक

गैरवित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम, डेढ दर्जन कानून संशोधन हुँदै

काठमाडौं । ‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी)ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ । एपिजीले यो

सेयर ब्रोकरको कमिशन घट्दै, माथिल्लो सीमा ०.३ प्रतिशतमात्रै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम तयारीमा पुगेको छ । बोर्डले ब्रोकर कमिशन घटाउन भन्दै शुक्रबार विभिन्न सरोकारवाला नियकासँग छलफल गरेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार

स्टार्टअप कर्जाः कहिले सरकारी उल्झन, कहिले कानुनी अल्झन

काठमाडौं । नवप्रवर्धक व्यवसाय (स्टार्टअप) लाई सरकारले सहुलियत प्रदान गर्ने कुरा लामो समयसम्म भाषण र घोषणामा सीमित रह्यो । धेरै पछि गत आर्थिक वर्षको चैतमा सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष

बैंकिङ कसुरका मुद्दाः उच्चमा कसुर ठहर हुने, सर्वोच्चबाट सफाइ पाउने

बैंकिङ कसुर सम्बन्धी मुद्दामा सर्वोच्च भन्दा उच्च अदालतबाट कसुर ठहर हुने संख्या धेरै भएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालतको तुलनामा सर्वोच्च अदालतबाट