एनआरएनलाई सेयर बजारमा ल्याउन विदेशी लगानी ऐन संशोधन

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्रको दोस्रो बजार (सेकेन्डरी मार्केट) मा भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको

सरोकारवाला भन्छन्- इन्टरमोडललाई गाभ्नुभन्दा प्राधिकरणमा लैजाऊ

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई एक-आपसमा गाभ्ने प्रक्रिया सुरु गरिरहँदा विज्ञहरुले इन्टरमोडललाई नियमन गर्न छुट्टै स्वायत्त प्राधिकरणको रुपमा विकास गर्नुपर्ने सुझाव

गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बोर्डले गर्नुपर्ने ७ काम

काठमाडौं । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन नेपाल धितोपत्र बोर्डले विभिन्न ७ विषयमा सहजीकरण गर्नुपर्ने देखिएको छ । बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समिति

प्रगतिशील छैनन् नेपाली विज्ञापनः सामाजिक रुपान्तरण अनुरुप किन छैन महिलाको प्रस्तुति ?

प्रसंग एक: फोनपे नामक भुक्तानी सेवा प्रदान गर्ने कम्पनीले हालसालै एउटा विज्ञापन सार्वजनिक गरेको थियो । कम्पनीको सामाजिक सञ्जालमा राख्दै उक्त विज्ञापनलाई सार्वजनिक गरिएको थियो । उक्त विज्ञापनमा तीन पात्रहरु

बैंकमा टिक्नै छाडे ३० वर्षभन्दा कम उमेरका कर्मचारी: राजीनामा दिँदै, विदेश जाँदै

कमजोर सुशासन, खराब सरकारी सेवा प्रवाह, कमसल सरकारी शिक्षा र स्वास्थ्य, निजी शिक्षा र स्वास्थ्यको बढ्दो लागतका साथै अस्पष्ट भविष्य देखेपछि तुलनात्मकरुपमा आकर्षक तलब र सुविधामा बैंकिङ क्षेत्रमा काम गरिरहेका

अमेरिकालाई टक्कर दिन चीनले चिप उद्योगमा थप ४० अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । चीनले सरकारबाट लगानी गर्ने गरि चिपको उद्योगका लागि कोष खडा गर्ने भएको छ । सेमिकण्डक्टर क्षेत्रका लागि झण्डै ४० अर्ब अमेरिकी डलर (७३ खर्ब १९ अर्ब नेपाली रुपैयाँ)

ट्रेजरी बिलको ब्याजदर ६.५८%सम्म पुग्यो, २८ दिने बिलमा दिइयो ६.२२ प्रतिशत ब्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । बोलकबोल प्रक्रियाबाट ५.५० प्रतिशतदेखि ६.५८ प्रतिशत ब्याजदरमा टे्रजरी बिल बिक्री गर्दै राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण

वैदेशिक लगानी आकर्षित गर्न इन्डोनेसियाले सुरु गर्‍यो ‘गोल्डेन भिसा’

एजेन्सी । इन्डोनेसियाले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न ‘गोल्डेन भिसा’ कार्यक्रम सुरु गरेको छ । इन्डोनेसियाले सुरु गरेको नयाँ भिसा योजना अन्तर्गत विदेशी लगानीकर्ताहरुले आफूले लगानी गर्ने रकमका आधारमा ५ देखि

१२ कम्पनीको २ अर्ब ६५ करोडको आईपीओ पाइपलाइनमा, कुनको कति ? 

काठमाडौं । विभिन्न १२ वटा कम्पनीले २ अर्ब ६५ करोड १४ लाख ८४ हजार ४०० रुपैयाँको साधारण सेयर (आईपीओ) ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन दिएका यी

साउनमा १ अर्ब २८ करोडको बिमा पोलिसी सरेन्डर, कुन कम्पनीबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँको ९ हजार ७९८ वटा पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा