दसैंमा मात्रै बिक्री हुन्छन् नेपाली खाम, व्यक्तिगत चिठीको

काठमाडौं । कुनै बेला ब्यक्तिगत चिठ्ठीको लागी प्रयोग हुने हवाई खाम प्रबिधीको बढ्दो प्रयोगले उपयोग घट्दै गएको छ । तर, दसैंमा दक्षिणा दिन भने आजकाल पनि नेपाली खामको प्रयोग हुन्छ

रैथाने खानामा विदेशीको आकर्षण, दसैं परिकार अब नियमित मेनु हुने

काठमाडौं । ४ वर्षअघि नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु भयो । त्यसयता नेपाली खानाको आकर्षण विस्तारै बढ्दै गएको छ । नेपाली रैथाने खानालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिए यसको आकर्षणले

जलविद्युत क्षेत्रमा १४२ प्रतिशतले घट्यो लगानी, असोजसम्म ५ वटा आयोजनाको प्रतिबद्धता 

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामा जलविद्युत क्षेत्रमा १४२.२० प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागमा दर्ता भएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु

आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै होमस्टे, सप्ताहन्तमा घरवास पाउनै मुस्किल

काठमाडौं । आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्न सफल भएको छ देशैभरका घरवास अर्थात होमस्टे । ग्रामीण परिवेश बुझ्ने, परिवारका सदस्यसँगै खानबस्न, ग्रामीण संस्कृतिमा घुलमिल हुन चाहने स्वदेशी र विदेशी दुबै

विकास निर्माणले गति लिन नसक्दा कुन स्टिल उद्योगले कतिको गरे व्यापार ?

काठमाडौं । विकास निर्माणले गति लिन नसक्दा निर्माण सामग्री उत्पादन गर्ने उद्योगको व्यापारमा असर देखिएको छ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सरकारले सयममै आयोजना सम्पन्न भएको रकम भुक्तानी गर्न

एनसेलले ७ वर्षमा गर्‍यो साढे ३ खर्बको व्यापार, कारोबार भने घट्दो क्रममा

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल एक्जियटाले पछिल्लो ७ वर्षमा करिब साढे ३ खर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०१७ देखि सन् २०२३ सम्ममा ३ खर्ब ३६

बिक्री कम भएपछि घट्यो खसी र च्याङ्ग्राको मूल्य

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारी मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको

नेपालबाट चीनले लैजान्छ रुद्राक्ष, धुपसहितका यी मुख्य ११ वस्तु

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । नेपालले दुई महिनाको अवधिमा २ खर्ब ५९

पाँच वर्षमा सवा १ अर्ब रुपैयाँको तास आयात

काठमाडौं । नेपालले पछिल्लो पाँच वर्षको अवधिमा सवा १ अर्ब रुपैयाँको तास आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्ममा १ अर्ब २६ करोड ५१ लाख

उपभोक्ताको रोजाइमा अब सुन होइन सिटी गोल्ड, बढ्दै छ नक्कली सुनका गहनाको माग

काठमाडौं । सुनको मूल्यले प्रत्येक दिन नयाँ उचाइ लिँदै गर्दा उपभोक्ता नक्कली सुनका गहनातर्फ आर्कषित हुन थालेका छन् । महंगो मूल्य तिरेर सुन लगाउनुको साटो सस्तो मूल्यमै डिजाइनर गहना लगाउन