सरकारी बैंकको वित्तीय अवस्था खस्कँदो, कृषि विकास बैंक

काठमाडौं । सरकारी स्वामित्वमा रहेका वाणिज्य बैंकको वित्तीय अवस्था खस्कँदो अवस्था देखिएको छ । सरकारी स्वामित्वका तीन वटै वाणिज्य बैंकमा २ वटाको नाफा घटेको छ भने एउटा घाटामा गएको छ

पाइलटको अराजकता बढ्यो, १० महिनामा २० भन्दा बढी पाइलट कारवाहीमा

काठमाडौं । सबैभन्दा बढी सुरक्षित यातायात सेवा मानिने आकास मार्गलाई पाइलटको हेलचेक्राइँका कारण उडान सुरक्षा चुनौती बढ्दै गएको छ । पाइलटको अराजकता बढ्दै गएका कारण प्राधिकरणले गर्ने कारवाही पनि बढ्दै

भाटभटेनीको व्यापारमा उछाल, एकै वर्ष गर्‍यो पौने ३० अर्बको कारोबार, थप ३ वटा शाखा खोल्दै

काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको समयमा पनि भाटभटेनी सुपरमार्केट र डिमार्पमेन्टल स्टोर (बीबीएसएम)को व्यापारमा उछाल आएको छ । सन् १९९२ मा सुपरमार्केटको चेन ल्याएको मिनबहादुर गुरुङको भाटभटेनीले एकै वर्ष पौने

तीन महिनामा ७ वटा बैंक अर्बपति क्लबमा, कुनको नाफा कति ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ७ वटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । अर्बपति क्लबमा प्रवेश गरेका ७ बैंकमध्ये २ वटाको नाफा घटेको छ भने ५

अर्ना ब्राण्डको मदिरा बेच्ने यति ब्रुअरीको व्यापार १ अर्बले घट्यो

काठमाडौं । अर्नासहित अन्य पाँच वटा ब्रान्डका मदिरा बेच्ने यति ब्रुअरीको व्यापार करिब १ अर्बले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ८९ करोड ३०

बुक विल्डिङ विधिको पहिलो आइपीओ ६ गतेदेखि

काठमाडौं । नेपालमा पहिलो पटक बुक विल्डिङ विधिमार्फत साधारण सेयर ( आईपीओ) निष्काशन हुने भएको छ ।सर्वोत्तम सिमेन्टले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मंसिर ६ देखि १० गतेसम्म बोलकबोल खुला

वैदेशिक ऋण लिन सरकार उत्साहित, खर्च गर्न उदासीन

काठमाडौं । सरकार विभिन्न द्धिपक्षीय तथा बहुपक्षीय विकास साझेदारसँग ऋण लिन हतार गर्ने तर खर्च गर्न भने उदसीन देखिएको छ । हालसम्म सरकारले ११ खर्ब ७१ अर्ब रुपैयाँ वैदेशिक ऋण

नेपाल-बेलायत दौत्य सम्बन्धको एक शताब्दी: पर्यटक आगमन अपेक्षित भएन

काठमाडौं । एक शताब्दीमा नेपालले बेलायतबाट धेरै पर्यटक ल्याउन सक्नु पर्ने हाे तर बेलायतबाट पछिल्लो १५ वर्षमा ७ लाख २३ हजार ४७० जना मात्र पर्यटक नेपाल भित्रिएका छन् । नेपाल

बेलायतको यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्ने

बेलायत । बेलायतको सरकारी फाइनान्स कम्पनी यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्न तयार रहेको बताएको छ । बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा यूके एक्सपोर्ट फाइनान्सका

कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई कानुनविपरीत ७ अर्ब बढी कर छुट दिएको अदालतको ठहर

काठमाडौं । कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई ७ अर्ब रुपैयाँभन्दा बढी कर छुट दिएर सरकारलाई नोक्सानी पुर्याएको अदालतले फैसला गरेको छ । आयोगले गोर्खा ब्रुअरी, त्रिवेणी डिष्टिलरी, श्री डिष्टिलरी,