रियल इस्टेट एक्स्पो पुस १२ देखि १५ सम्म:

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि

चन्द्रागिरीबाट आकाशको बाटो हुँदै चित्लाङ झर्दा…

काठमाडौं । साहसिक खेल भन्नेबित्तिकै मलाई छुट्टै खुसीको अनुभूति हुन्छ । हुन त मैले अहिलेसम्म धेरै साहसिक खेल खेल्ने मौका पाएको छैन । तर, म प्राय: सामाजिक सञ्जालमा पाइने साहसिक

क्यासीको ३७औं सम्मेलनः दिगो उद्यमशीलता र व्यापारमा कोसेढुंगा

काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को ३७औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र

बैंकहरुको नाफा २८% ले घट्यो, सम्भावित जोखिम व्यवस्थाको रकममा दोब्बर वृद्धि

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसकेको उनको भनाइ

दसैंमा पोहोरभन्दा चहलपहल बढ्यो, चलनचल्तीमा रहेको पैसा ७ खर्बनजिक

काठमाडौं । दसैंको समयमा बजारमा आर्थिक गतिविधि बढेको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । यो वर्षको दसैंमा गत वर्षभन्दा ३१ अर्ब रुपैयाँ बढी बजारमा गएको राष्ट्र बैंकले जनाएको छ

एमडीएमएसमा आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी जाँच गर्नुस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज) बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात

विपद्‍मा जुट्यो देश: जाजरकोट भूकम्पपीडितका लागि दुई दिनमा ४३ करोड सहयोग

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि दुई दिनमा करिब ४३ करोड सहयोग प्रतिबद्धता आएको छ । जाजरकोटको रामीडाँडा केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, राहत

पर्यटकीय सिजनमै पाँचतारे होटलका ६०० कोठा बन्द !

काठमाडौं । यो वर्षको पर्यटकीय सिजनमा ऐतिहासिक पर्यटक आगमन हुँदासमेत पाँचतारे होटलले पूर्ण क्षमतामा पर्यटकलाई सेवा दिन सकेनन् । पर्यटकीय सेवामा खटिने चारवटा पाँचतारे होटलका ६ सय वटा कोठा भने

पर्यटकीय क्षेत्रका होटल खचाखच, पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । पर्यटक आगमन बढेसँगै अहिले सबैजसो पर्यटकीय क्षेत्रका होटल खचाखच भएका छन् । काठमाडौं, पोखरा चितवनसहित पर्यटकीय क्षेत्रका होटल आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ भएका हुन् । गत अक्टोबरमा

पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ पोखरेलको सुझाव: कर्णालीमा भूकम्प, अब के गर्ने ?

शुक्रबार मध्यराति कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गयो । उक्त भूकम्पमा परि ठूलो जनधनको क्षति भयो । घरहरु भत्किँदा आइतबार बिहानसम्म १५७ जनाको मृत्यु भएको छ ।