ओलीले लिएको ऋण तिर्न र कर्मचारीलाई तलब खुवाउन

काठमाडौं । विगतमा लिएको ऋणको सावाँब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउने पैसा नभएपछि सरकारले कार्यतालिका नै संशोधन गरेर ठूलो परिमाणमा आन्तरिक ऋण उठाएको छ । सरकारले चालु आर्थिक वर्षको ३

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

काठमाडौं । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल

राम्रो प्रतिफल नपाएपछि प्रभु बैंकबाट बाहिरिँदै देवीप्रकाश भट्टचन, बेचे करोडबढी कित्ता सेयर

काठमाडौं । पछिल्लो १० वर्ष बैंकिङ व्यवसायमा आक्रामक लगानी विस्तार गरेका व्यवसायी देवी प्रकाश भट्टचन बैंकिङ क्षेत्रबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । बैंकिङ क्षेत्रले अत्यन्तै कम प्रतिफल दिएको र सञ्चालक

सिमेन्ट व्यापारमा छलाङ: तीन महिनामा ८५ करोडको निर्यात, सर्वोत्तमले एक्लै गर्‍यो ३१ करोडको निकासी

काठमाडौं । नेपालले सिमेन्ट र क्लिंकर व्यापारमा छलाङ मारेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभरमा निर्यात भएको भन्दा बढी सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांकले

फेरिएको व्यवसायको शैलीः पसल होइन, अनलाइनबाटै व्यापार

परम्परागत रुपमा हुने गरेको व्यवसायमा अहिले रुपान्तरण भएको छ । अहिले धेरैले आफ्नो व्यवसायलाई महँगो भाडामा सहरको केन्द्रमा ठाउँ बहालमा लिएर साजसज्जा गरेर चलाइरहेका छैनन् । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता

अर्थतन्त्र गहिरो मन्दीतर्फ गएको छ

काठमाडौं । यो सरकार गठबन्धन टिकाउनतिर लागेको छ । सरकारले गर्छु भनेको काम अहिलेसम्म कति गर्‍यो ? कति पेन्डिङमा छन् ? सरकारले कति चोटी कित्ताकाट खोल्ने भन्यो ? अहिलेसम्म कार्यान्वयनमा

पशुपन्छीजन्य महामारी नियन्त्रण गर्न ऐन ल्याउँदै सरकार, विश्वभर फैलिँदै महामारी

काठमाडौं । सरकारले पशुपन्छीमार्फत फैलिने संक्रामक रोग र महामारी नियन्त्रण गर्न ऐन ल्याउने तयारी गरेको छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी तथा माछामार्फत फैलिने संक्रामक र

उत्पादनमा आधारित कृषिमा सुमनको फड्कोः काउमान्डु र फार्मर्स फार्मबाट कृषि पर्यटन

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भन्दै सामाजिक शिक्षाको पुस्तकमा पढाइन्छ । उत्पादनमा आधारित अर्थतन्त्रको चर्चा राजनीतिक दलका हरेक नेताले भाषणमा गर्छन् । सरकारले बजेटमा पनि उत्तिकै प्राथमिकताका साथ उल्लेख

भारतमा १५ दिनमा ६० प्रतिशत बढ्यो प्याजको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतमा प्याजको मूल्यमा उच्च वृद्धि भएको छ । एक सातामा मात्रै प्याजको मूल्यमा १८ प्रतिशतसम्म वृद्धि देखिएको छ । भारतको महाराष्ट्र राज्यको एग्रिकल्चर प्रोड्युस मार्केट कमेटीका अनुसार १५

दसैंमा मात्रै बिक्री हुन्छन् नेपाली खाम, व्यक्तिगत चिठीको प्रयोग शून्य, संस्थागतमा भ्याइनभ्याइ

काठमाडौं । कुनै बेला ब्यक्तिगत चिठ्ठीको लागी प्रयोग हुने हवाई खाम प्रबिधीको बढ्दो प्रयोगले उपयोग घट्दै गएको छ । तर, दसैंमा दक्षिणा दिन भने आजकाल पनि नेपाली खामको प्रयोग हुन्छ