महंगी ४.८ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको दाबी

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर जनताको ढाड सेकिइरहेको छ । तर, महंगीबारे आधिकारिक तथ्यांक सार्वजानिक गर्ने निकाय नेपाल राष्ट्र बैंकले महंगी जम्मा ४.८ प्रतिशतले मात्रै बढेको दाबीसहितको तथ्यांक

श्रीलंकाली र चिनियाँ कम्पनीले पुननिर्माण गरिदिँदै नेपाली सम्पदा

काठमाडौं । ०७२ बैशाखको भूकम्पको कारण भत्किएका पुरातत्विक सम्पदाको निर्माण धमाधम सुरु भएको छ । भुकम्पका कारण देशभरका ७ सय ५३ वटा पुरातत्विक सम्पदामा क्षति पुगेका थियो । त्यसमध्य पहिलो

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो

काठमाडौं । बजारको अनुमानअनुसार नै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले ब्याजदरमा बृद्धि गरेको छ । फेडरल रिजर्बले ब्याजदर ०.२५ प्रतिशतले बढाएको हो । फेडरल रिजर्बकी अध्यक्ष ज्यानेट यलनले ब्याजदर बढाउदै

निजी अस्पतालमा आजदेखि १० प्रतिशतलाई निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि सबै स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्न आह्वान गरेको छ । सार्वजनिक महत्वको सूचना प्रकाशित गरी मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सहकारी

दुनियाँका सवैभन्दा ३ ठूला सेयर घोटला, जसले लगानीकर्ताको अर्बौ डलर डुबाइदिए

धन देख्दा महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । ठगी, चोरी, घोटाला जस्ता शब्दहरु पनि पैसाकै सन्दर्भमा बढी प्रयोग हुन्छन् । त्यसैले सेयर बजारमा लगानी गर्दा होश गर्नुपर्ने धेरै कुराहरु

भरतमोहन अधिकारीको सपना साकार पार्दै उर्जामन्त्री जनार्दन

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी निजी उर्जा उत्पादकहरुलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट फिर्ता गर्ने घोषणा गरेका छन् । बिहीबार राजधानीमा सुरु भएको उर्जा सम्मेलनको उद्घाटन गर्दै मन्त्री

३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग विभागमा सेवा लिन आउने सेवाग्राहीलाई यथासम्भव चाडो सेवा पुर्याउन निर्देशन दिएका छन् । मन्त्री जोशीले नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घण्टाभित्र उद्योग

सर्बहारा अर्थमन्त्रीको गरिबमारा सेयर नीति

धितोपत्र बोर्डले सर्वसाधारणको लगानी गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै धितोपत्र दर्ता तथा निश्कासन नियमाबली २०७३ कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीमा सर्वसाधारणले कम्तिमा २५ प्रतिशत सेयर

सिनर्जी पावरको १९ लाख ३२ हजार आइपिओ ८ पुसदेखि

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १९ लाख ३२ हजार कित्ता साधारण सेयर (आइपिओ) पुस ८ गतेदेखि भर्न पाइने भएको छ । दोलखाको सिप्रिङ खोलाबाट १० मेगावाट जलविद्युत उत्पादन गर्न

राजेन्द्रराज पाण्डे: जसले गाई फार्ममा ६ करोड लगानी गरे, दूध बेचेरै मासिक १८ लाख कमाउँछन्

पोखरा । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन्