मोवाइलमा नफाप्ने नै हो त 7 अंक ?

२९ कात्तिक, काठमाडौं । यस्तो लाग्दैछ कि अब ७ भाग्यशाली नम्बर रहेन । सामसुङ ग्यालेक्सी नोट ७ को लागि त झन पक्कै थिएन, जसमा संसारभरी आगो लाग्यो र अन्ततः बजारबाट विस्थापित

टेलिफोनको गुणस्तर अनुगमनमा ७० लाख

२९ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनीको कतिको गुणस्तीय सेवा प्रदान गरिरहेका छन् भन्ने भनिरहनु नपर्ला । किनभने दूरसञ्चार सेवा उपभोग गर्दै आएका आम नेपालीले पलपल महशुस

अब यि क्षेत्रमा पनि निशुल्क इन्टरनेट सुविधा

२८ कात्तिक, काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउने उद्देश्यले काठमाडौँ महानगरापलिकाले बालाजु उद्यानलगायतका स्थानमा निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । झन्डै एक वर्ष अघिदेखि

४ अर्ब २५ करोड लगानीमा ३६ मेगावाटको ‘बलेफी ए’ निर्माण सुरु

२८ कात्तिक, काठमाडौं । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको ‘बलेफी ए’ जलविद्युत् आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चार वटा बैंकको सहवित्तीयकरणमा ४ अर्ब २५ करोड लगानी

२ बर्षको जति दुरसंचार उपकरण २ महिनामै

काठमाडौं, २८ कात्तिक । दूरसञ्चार सेवा प्रदायकले चालु आर्थिक बर्षको दुई महिनामा साँढे पाँच अर्ब बराबरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन् । यो रकम अघिल्ला दुई

कुलमानको अर्को तयारीः रिमोटबाटै विजुलीको बिल तिर्न पाइने

२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको विद्युत व्यवस्थापनलाई चुस्त बनाउन अर्को निर्णय गर्ने तयारी गरेका छन् ।

दुई हजारको भारु नोटमा चिप्स कार्ड नहुने

२६ कात्तिक काठमाडौं । भारतीय रिभर्ज बैंक (आरबीआई) सार्वजनिक गर्न लागेको दुई हजार हजारको नोटमा चिप्स कार्ड हुने कुरा हल्ला मात्रै रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार पाँच

मंसिर १० देखि १५ मेगावाटको हेवाखोलाले विजुली उत्पादन गर्ने

२५ कात्तिक, काठमाडौं । पुर्वी पहाडी जिल्ला पाँचथरको ‘हेवाखोला–ए’ जलविद्युत आयोजनाले आगामी मंसिर १० गतेदेखि विजुली उत्पादन थाल्ने भएको छ । १४.९ मेगावाट कूल विद्युत उत्पादन क्षमताको यो आयोजनाले मंसिर

बिजुलीको बल्ब कस्तो बाल्नु हुन्छ? दिमागलाई पार्छ यस्तो असर

उज्यालोलाई सकारात्मक विम्बको रूपमा लिइन्छ । तर सबैखाले उज्यालोले मानव स्वास्थ्यमा राम्रो मात्र प्रभाव पार्दैनन् । नियमित प्रयोगमा आउने बिजुलीका बल्बले मानव मस्तिष्कलाई सिधै प्रभाव पारेर विभिन्न रोगको सिकार पनि

सावधान! ‘टेलिकमको लोटरी’ भन्दै ठगिनु होला

काठमाडौं । नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरेको चिट्ठामा तपाइलाई यति उपहार पर्‍यो भनेर तपाइको मोबाइलमा म्यासेज त आएन? यदि आयो भने सावधान यो सबै ठग्नेको काम हो । केही दिन