प्रहरी प्रमुखमा तेस्रो बरियताका चन्द नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा तेस्रो बरियताका डिआइजी जयबहादुर चन्द नियुक्त भएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले चन्दलाई प्रहरी प्रमुखमा नियुक्ति गरेको हो । पहिलो बरियतामा डिआइजी नवराज

सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य बनाइने

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताएका छन् । चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको आज उद्घाटन

रमाईला व्यापारी राजेशकाजी भन्छन्- बच्चैदेखि केटीसँग गफ गर्न लजाउँथे

उमेर निकै भयो तै पनि निकै ह्यान्डसम देखिनुहुन्छ, कसरी ? मैले तपाईहरु जस्तो युवा साथीहरुको संगत गर्नुपर्छ, त्यसैले राम्रो त देखिनै पर्यो । सबै युवासँग संगत गरेपछि आफुपनि युवा भइन्छ

‘मेनेजर अफ दिन एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘मेनेजर अफ दिन एयर २०१६’ को सम्मान एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पाएका छन् । संघको ३६ औ साधारणसभाले ‘मेनेजर अफ

अनुत्पादक क्षेत्रमा हुने लगानी रोक्नुपर्छ : अर्थमन्त्री महरा

नेपालगन्ज । उपप्रधान एव्म अर्थमन्त्री कृष्णबहादुर महराले अनुत्पादक क्षेत्रमा हुने गरेको लगानी रोक्नु पर्ने बताएका छन् । बजेटको सुझाव लिन नेपालगन्ज पुगेका महराले बजेट अहिले देखिएको तरलता समस्या समाधान हुनेगरी

ऊर्जामन्त्रीले भने– आयोजना हेर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ

काठमाडौं । ऊर्जा मन्त्रालयले नलसिंहगाड जलविद्युत आयोजनाका पदाधिकारीलाई माथिल्लो तामाकोशी आयोजना हेर्न निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक

एक प्रयोगकर्ताबाट २० डलर कमाउछ फेसबुक

काठमाडौं । हाम्रो जीवनशैली फेसबुकमय भएको छ । विहान उठेदेखि बेलुकासम्म फेसबुकमा फोटो पोस्ट लाइक वा कमेन्ट हाम्रो जीवनशैलीको एउटा हिस्सा भइसकेको छ । एक प्रयोगकर्ताबाट फेसबुकले औसतमा २० अमेरिकी

नेपाल लाइफको एफपिओ र फरवार्डको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्सको थप सार्वजनिक निष्काशन(एफपिओ) र फरवार्ड माइक्रोफाइनान्सको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले एफपिओको र आइपिओको निष्कासन तथा बिक्री

सरकारी लगानीमा यातायात कम्पनी, उपत्यकामा सार्वजनिक यातायात अाउँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम्

अब निक्षेप र कर्जामा ब्याजदर नबढ्ने

काठमाडौं । वाणिज्य बैंकले अब निक्षेप तथा कर्जामा थप ब्याजदर बृद्धि नगर्ने भएका छन् । बैकर्स संघको आज बसेको निर्णयले सामुहिक रुपमा निक्षेप तथा कर्जामा थप ब्याजदर बृद्धि नगर्ने निर्णय गरेको