धुलो कलंकी, चक्रपथ र चाबहिलमा, ब्रुमर लैनचौर, दरबारमार्ग

काठमाडौं । सार्बजनिक सेवा प्रबाह गर्ने नाममा सरकारी निकायले कसरी बद्मासी गर्छन् भन्ने उदाहरण हेर्न काठमाडौंमा धुलोको मुस्लो उडिरहेको कलंकी र चाबहिल गए हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको

माघ मसान्तसम्ममा १६ प्रतिशतमात्र विकास खर्च

काठमाडौं । माघ महिनामा पनि विकास खर्च बढाउन सरकार असफल भएको देखिएको छ । सरकारी खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले माघ मसान्तसम्ममा ५१ अर्ब ९५ करोड रुपैयाँ

तलरता अभावले घरजग्गा व्यवसायमा कुनै असर पर्दैनः व्यवसायी

काठमाडौं । तरलता अभाबको कारण देखाउदै बैंकहरुले लगानीमा कटौति गरेपनि आफूहरुको ब्यवसायमा कुनै समस्या नभएको घरजग्गा ब्यवसायीले बताएका छन् । घरजग्गा तथा रियलस्टेट ब्यवसायमा बैंकहरुको लगानी कम भएकोले अहिले कर्जा

गभर्नर नेपालले भनेः जनताको पैसा ठिक ठाउँमा लगानी गर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकरलाई जनताको पैसा ठिक ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । अहिले बैकिङ क्षेत्रमा देखिएको समस्या केन्द्रीय बैंकलाई भन्दा व्यवसायीलाई बढी

बिदेशी लगानीका बैंकले बढीमा सातजना बिदेशी कर्मचारी राख्न पाउने

काठमाडौ । बिदेशी लगानीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाले बढीमा ७ जनासम्म बिदेशी कर्मचारी राख्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशिका जारी गर्दै बिदेशी कर्मचारी लिन

सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक भित्रिए, बिशेष कार्यक्रम ल्याउने बोर्डको तयारी

काठमाडौं । यो बर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका हुन । यो संख्या सन्

स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँछन्

रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आएका छन् । स्थायी ठेगाना बागमारे–१

८० करोडमा बिक्री भयो भारतको चर्चित एम्बेसडर कार

काठमाडौं । भारतको चर्चित कार एम्बेसडरको ब्रान्ड बिक्री भएको छ । एम्बेसडरको ब्रान्ड ८० करोड भारतीय रुपैंयाँमा बिक्री गरिएको हो । भारतीय जनताको एसयूभी प्रतिको वढ्दो लगाव र मन्त्रीहरुको बूलेट

एक महिनाभित्र काठमाडौं-तराई फास्ट ट्रयाकको शिलन्यास गर्ने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले काठमाण्डौ तराई जोडने द्रुतमार्ग निर्माणको शिलन्यास एक महिनामा गर्ने बताएका छन् । दु्रतमार्ग र निजगढ विमानस्थलको काम तत्काल सुरु गर्न सरकारलाई दवाव दिने उद्देश्यले स्थानीयले

भूकम्पपीडितको व्यथा: सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो

धादिङ । महादेवस्थान गाविस-२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन्