यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न

काठमाडौं । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंकलाई लेखेको पत्र क्लिकमाण्डूले प्राप्त गरेको छ । राष्ट्र बैंकद्वारा ३ सदस्यीय छानबिन समिति गठन, डेपुटी गभर्नर श्रेष्ठ

मेरो सेयरको नयाँ सफ्टवेर प्रयोग गर्दा समस्या आयो ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौं । मेरो सेयर प्रयोगकर्ताका लागि यतिबेला यसको प्रयोगको विषयले निकै अन्योलता सिर्जना गरेको छ । पहिलाको सफ्टवेयर चलाउँदै आएका लगानीकर्ताहरुले नयाँ सिस्टम चलाउन समस्या भएको र नयाँ सिस्टम पनि

सेयर बजारबाट कसरी कमाउने ? कहिल्यै घाटा नखाएका राजेन्द्र खेतानले दिए यस्ता ७ टिप्स

सेयर बजारको कुरा शुरु गर्दा कुन आधारमा सेयर खरिद गर्ने त ? भन्ने प्रश्न अहम् हुन्छ । लगानीकर्ताले कम्पनीको नाफा र वृद्धिको तथ्यांक हेरेर लगानी गर्नुपर्छ । कम्पनीको ग्रोथ कसरी

इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाएको विश्वास, लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति

काठमाडौं । कुनै समयमा नेपाल इन्भेष्टमेन्ट बैंक भनेपछि लगानीकर्ताको निकै चासो हुने गरेको थियो । अघिल्ला वर्षहरुको बैंकको वित्तीय विवरण पनि राम्रै थियो । अहिले बैंकको वित्तीय विवरण लगायतका देखिएको

सुरुङमार्गको प्रभावः टोखामा जग्गाको भाउ छोइनसक्नू ! यसरी आकासियो

काठमाडौं । दशैं सकिएको ४ दिनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ राजधानी काठमाडौं ओर्लिए । सन् १९९६ यता २३ वर्षपछि पहिलोपटक भएको महत्वपूर्ण भ्रमणका केही खास एजेन्डा थिए । चिनियाँ पक्षका

कहाँबाट कसरी जाने रारा ? कति खर्च लाग्छ ?

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका

महरामाथिको आरोप प्रमाणित भए १० वर्ष जेल !

काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको छ । महराले संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलत्कार गरेको आरोप पीडितले पहिलो पटक हाम्राकुराडटकम मार्फत सार्वजनिक

अर्थमन्त्री खतिवडाको दशैंः बगैँचा गोड्नेदेखि खानाका परिकार बनाउनेसम्म, दक्षिणा कति दिन्छन् ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका छन् । डा. खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर थिए । गभर्नर भनेको नोटमा हस्ताक्षर गर्ने व्यक्ति हो । खतिवडाले

सस्तो पठाओ कसरी भयो टुटलभन्दा महंगो ?

काठमाडौं । बंगलादेशमा लोकप्रियता कमाएपछि नेपालमा १ वर्षअघि भित्रिएको मोटरसाइकल ट्याक्सी कम्पनी ‘पठाओ’ले नेपालमा पनि व्यापार चम्काइरहेको छ । राजधानीका सडकमा यात्रु ओसार्ने पठाओको लोकप्रियता यस्तो भइदियो कि एक वर्षमै

नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !

काठमाडौं । ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै तलब मासिक ५० हजार, त्यो पनि नेपालमै । तपाईंलाई पत्यार नलाग्न सक्ला ? किनभने कम्पनीहरुमा सबैभन्दा कम तलब खाने कर्मचारीमा ड्राइभर र कार्यालय