गुमेको बजार फर्काउन आक्रमक बन्यो बुध्द एयर, साढे

काठमाडौं । आन्तरिक बजारमा अग्रणी हवाई कम्पनी बुध्द एयरले आक्रमक बजार विस्तार गर्ने भएको छ । त्यसका लागि कम्पनीले साढे २ अर्ब रुपैयाँ ऋण लिएर लगानी थप्ने भएको छ ।

अर्थमन्त्री खतिवडाबारे नेकपाकै नेताको टिप्पणीः मन परेको केटो जेठाजु पर्यो !

काठमाडौं । नेपाली समाजमा एउटा चर्चित उखान छ, ‘मन परेको केटो जेठाजु पर्यो !’ खाइलाग्दो ज्यान, हेर्दै हँसिलो केटोलाई मनैले खाएर, मनमनै सजाएकी केटीलाई उसैको भाइसँग बिहे हुने भएपछिको पीडालाई

प्रधानमन्त्रीलाई सेयर लगानीकर्ताको पत्रः चुनावअघि गरेको बाचा भूलेकै हो ?

सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार । यसअघि पनि तपाईंको नाममा २ वटा पत्र लेखिसकेकी छु, यो मेरो हजुरका नाममा तेस्रो पत्र हो । तपाईं प्रधानमन्त्री भएलगत्तै लेखेको पत्रमा सेयर बजार

बैंकमा कर्मचारीको समस्याः दक्ष कर्मचारी पाउन गाह्रो, टिकाउन त झनै गाह्रो !

काठमाडौं । करिअरका दृष्टिले बैंकिङ क्षेत्र धेरैका लागि आकर्षणको क्षेत्र हो । व्यवस्थापनको क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रलाई पछिल्ला वर्षमा चिकित्सा र इञ्जिनियरिङ पेशा जत्तिकै रोजाइको पेशा बन्दै गएको छ

राष्ट्र बैंकको सक्रियतामा २ महिनाभित्र ४ वाणिज्य बैंक मर्ज हुने, यस्तो छ तयारी

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंक कमजोर बैंकहरुलाई छानिछानि बलिया बैंकहरुसँग मर्ज तथा एक्वायर गराउन सक्रिय हुन थालेको छ । अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन मौद्रिक नीतिमा मर्जरमा जाने

अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल

अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट पीएचडी गरेका डा. रुपज्योतिलाई अहिले ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । करिब ८० वर्षको व्यवसायिक विरासत बोकेको ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योतिमाथि १ करोड ३६ लाख रुपैयाँ

बैंकका सीइओको बयानः डेपुटी गभर्नर शिवराज श्रेष्ठ तारे होटेलमा बसेको बिल तिर्थ्यौं, र अरु पनि…

काठमाडौं । २०७६ बैशाख १५ गतेदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशक भएर सहसचिव रुपनारायण भट्टराई आए । त्यसअघि यातायात विभागका महानिर्देशक रहेका भट्टराईले यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउनका लागि ठूलो

मनै लोभ्याउने रुपाकोट रिसोर्टः भीआईपीको पहिलो रोजाइ, एक रात बस्न कति खर्च लाग्छ ?

पोखरा । पोखरा प्राकृतिक सुन्दरताको पर्यायवाची हो । ८ वटा सुन्दर ताल, वरिपरी सुन्दर पहाड र माछापुच्छ्रे हिमालको काखैमा रहेको पोखरा, नेपाली मात्रै होइन विदेशीका लागि पनि पहिलो रोजाइको सहर

बैंकरका मास्टर सञ्जीव सुब्बाको निष्कर्शः नेपालमा १२/१४ वटा बैंक भए पुग्छ

काठमाडौं । सञ्जीव सुब्बा पछिल्लो दशकमा नेपालको बैंकिङ क्षेत्रमा नाम सुनिएका विश्लेषक हुन् । लामो समयसम्म नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई)मा संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका सुब्बाले कार्यकाल बाँकी रहँदै एनबीआईबाट

कहाँ चुके डेपुटी गभर्नर शिवराज श्रेष्ठ ? प्रधानमन्त्रीसँग नजिक छु भन्दा भन्दै यसरी फसे

काठमाडौं । केही हप्ताअघि राष्ट्र बैंकका कांग्रेस निकट युनियनका कर्मचारीहरु राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई भेट्न गए । कांग्रेस निकट कर्मचारी युनियनका कर्मचारीलाई डेपुटी गभर्नर श्रेष्ठले आफुलाई डेपुटी गभर्नर