स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पनि अब एनआइसी एशिया जस्तै आक्रमकरुपमा प्रस्तुत हुने भएको छ । इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले मंगलबार बिहान कर्मचारीहरुको बैठक बोलाएर

राष्ट्र बैंकमा घटेको एक अर्ब डलर काण्ड, जसले गर्दा गभर्नरले राजिनामा दिनुपर्यो

काठमाडौं । आज नेपाल राष्ट्र बैंकको वार्षिकउत्सव । २०१४ सालमा स्थापना भएको केन्द्रीय बैंकको एउटा घटनाको बारेमा हामी चर्चा गर्न लागेका छौ । कुरा २०४१ सालको हो । आजको समयमा

नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)

काठमाडौं । केहीदिन अघि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले एनआइसी एशिया बैंकले ‘मिराकल’ गरेको भन्दै प्रसंसा गरे । त्यतिमात्रै होइन, उनले अब नविलको मूख्य प्रतिस्पर्धी एनआइसी एशिया भएको

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

चैतको मध्य । तेस्माथि घट्दो सेयर बजार । र, बजार घटेको झोँकमा तातिएका लगानीकर्ता । यही समय नेपालको सबैन्दा धेरै नाफा कमाउने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको एउटा

सर्बोच्च अदालतको आदेश अटेर गर्दै सुधीर बस्नेतको सम्पत्ति लिलामी गर्ने समितिको निर्णय

काठमाडौं । समस्याग्रस्त सहकारी संस्था तथा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले सर्बोच्च अदालतको आदेशको अटेरी गर्दै सुधीर बस्नेतको भेगास सिटी अर्पाटमेन्ट लिलामी गर्ने निर्णय गरेको छ । सर्बोच्च

सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने निर्णय, पीडितले कति फिर्ता पाउँछन् ? (भिडियोसहित)

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको ललितपुरको बालकुमारीमा रहेको निर्माणाधीन भेगास सिटी अपार्टमेन्ट लिलामी हुने भएको छ । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नतेको

यस्ता पो रहेछन् नेपालमै गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रेक्सले राखेका दर्जन शर्त

काठमाडौं । दुई साताअघि मात्रै लगानी बोर्डले नेपालमै गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रेक्सलाई सैद्दान्तिक सहमति दियो ।प्रधानमन्त्री अध्यक्ष र अर्थमन्त्री सदस्य रहेको लगानी बोर्डले मोट्रेक्सलाई सैद्दान्तिक दिएको हो ।

गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली

काठमाडौं । नेपालमै गाडी उत्पादनको संभावना देख्दै ७/८ वर्षअघि नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास मोटर्सले नेपालमै मुस्ताङ म्याक्स ब्रान्डको गाडी उत्पादन गर्यो । त्यसका लागि हुलास मोटर्सले

बीमा समितिले भन्यो- एनआइसी एशिया बैंकलाई नेपाल लाइफको सेयर किन्न नदिनू

काठमाडौं । बीमा समितिले एनआइसी एशिया बैंकलाई नेपाल लाइफ इन्स्योरेनस कम्पनीको सेयर किन्न रोकेको छ । दुबै संस्थामा एकै समूहको लगानी भएको भन्दै सेयर किनबेच गर्दा ‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ देखिने

प्रहरीले पक्राउ गरेका सेयर लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सन्देश (भिडियोसहित)

काठमाडौं । पुँजी बजारको नियामक निकायको धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धर्ना हुँदै अर्थमन्त्रीको राजनीनामा तथा बर्खास्ती सम्मको माग गरिरहेका सेयर लगानीकर्ताहरु यतिबेला प्रहरीको नियन्त्रणमा परेका छन् । १०