ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्याविट्याट पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सिंगटी हाईड्रो इनर्जी प्रमुख

६६९ मेगावाटको तल्लो अरुण आयोजना: ६५ हेक्टर जमिन अधिग्रहण, प्रभावितलाई १ अर्ब ४० करोड

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण

अख्तियारले प्रचण्डलाई १६ अर्ब छुट दिने निर्णय कसरी गरेको भनेर सोधपुछ गर्नुपर्छः योगेश भट्टराई

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै नेकपा एमालेका सांसद् योगेश भट्टराईले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अख्तियारले १६ अर्ब छुट दिने निर्णय कसरी गरेको भनेर सोधपुछ गर्नुपर्ने बताएका छन् ।

डेडिकेटेड ट्रंक लाइनको बक्यौता सरकारले असुल गर्छ: ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम कानून बमोजिम सरकारले असुल उपर गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको

सार्वजनिक लेखा समितिको बैठकको संकेत- के सरकार संकटमा पर्न लागेको हो ?

काठमाडौं ।  आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठक तनावपूर्ण बन्यो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ६ वटा प्रस्ताव निर्णयका लागि पेस गरे । उनले पेस गरेको प्रस्ताव निर्णयमा परिणत

वातावरण संरक्षणका लागि इभी गाडीको र्‍याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि विद्युतीय गाडीको सचेतनामूलक र्‍याली निकालेको छ । विराटनगरको मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका

एमाले सांसदहरु कुलमानलाई कारबाही गर्ने पक्षमा, सांसद केसीले नोट अफ डिसेन्ट लेख्ने

काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसदहरू नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु्पर्ने पक्षमा देखिएका छन् । आइतबार सार्वजनिक लेखा समितिको वैठकमा एमाले सांसदहरु कुलमानको विरुद्धमा उभिएका हुन्

डेडिकेटेड ट्रंक लाइन विवाद: प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्ने संसदीय समितिमा माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भटराईले लेखा समितिका सभापति प्रतिपक्षको हुने यसअघिको सहमति अनुसार भएको भन्दै अर्को कुनै राजनीतिक सहमति जुटे अहिलेका सभापति ऋषिकेष पोखरेल हट्ने बताए

डेडिकेटेड ट्रंक लाइन विवादबारे लेखा समितिमा छलफल: उद्योगहरुबाट बक्यौता असुल गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको महसुल विवादमा उद्योगहरुबाट वक्यौता असुल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले बिजुली प्रयोग गरेको बक्यौता रकम कुनै पनि

विद्युत् खपत तीन गुणाले बढ्यो

काठमाडौंं । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष (आव) (२०७२/०७३)मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा