चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

भुक्तानी विवाद टुंगिएसँगै १४० मेगावाटको तनहुँ हाइड्रोको काम सुरु

तनहुँ । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त

बक्यौता नउठेपछि प्राधिकरण आक्रामक, एक सातामै काट्यो साढे ८ हजार ग्राहकको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बक्यौता उठ्न छाडेपछि आक्रामक रुपमा प्रस्तुत भएको छ । बक्यौता उठ्न छाडेपछि प्राधिकरणले ग्राहकको लाइन काट्न थालेको छ । प्राधिकरणले करिब एक सातामा ८ हजारभन्दा

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच

बाढी पीडित जलविद्युतका माग छिटो पूरा गर्नू, कि सक्दिन भनेर हात उठाउनुस्: इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पूरा गर्ने भए छिटो पूरा गरिदिन अन्यथा सक्दिन भनेर हात

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ ।  ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट

प्रसारणलाइनको मास्टर प्लान बन्दै, २०४० सम्मको माग थेग्ने प्रणाली बनाउन ९ खर्ब रूपैयाँ लाग्ने

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारण प्रणालीको मास्टर प्लान संशोधन गरेको छ । यसअघि तयार पारेको मास्टर प्लानलाई समय सापेक्ष संशोधन गरेर कम्पनीले बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक

प्रणालीमा पर्याप्त बिजुली हुँदाहुँदै पनि लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ: सीईओ ज्ञवाली

चरम ऊर्जा संकटको सामना गरेको नेपालले बिजुली उत्पादनलाई पहिलो प्राथमिकतामा राख्यो । बिजुली उत्पादनमा सरकार र निजी क्षेत्रले हातेमालो गरे । तर विद्युतसँगै प्रसारणलाइन, सबस्टेसन, वितरण प्रणालीलगायतको इकोसिस्टम प्राथमिकतामा परेन

ट्रंक डेडिकेटेड लाइन विवाद: उद्योगीलाई बक्यौता तिर्न फेरि पत्राचार गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई फेरि पत्राचार गर्ने तयारी गरेको छ । प्राधिकरणले बक्यौता तिर्न रिमाइन्डरसहितको पत्र लेख्न लागेको हो  । ‘हामीले लाइन

तादी घ्याङफेदी हाइड्रोपावरको पीपीए सम्पन्न, २०८४ बैशाखदेखि उत्पादन हुने

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको तादी घ्याङफेदी हाइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो