काठमाडौंका यी स्थानमा आज बिजुली नहुने

काठमाडौं । काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका

डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो ‘रिमाइन्डर’ पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न आउन उद्योगीहरुलाई ‘रिमाइन्डर’ पत्र पठाएको छ । सोमबार प्राधिकरणले मातहतका वितरण केन्द्रहरुलाई रिमान्डरसहितको पत्र पठाउने निर्देशन दिएको हो ।

लेखा समितिमा छलफल भएकाले डेडिकेटेड ट्रंकलाइनको विवाद चाडै टुंगिन्छ: ऊर्जामन्त्री

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद चाडै टुंगिने बताएका छन् । उनले यो विवादका विषयमा लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने

वनारसबाट पानी जहाज चलाउने सरकारको तयारी छ: भौतिक पूर्वाधार सचिव (अन्तर्वार्ता)

देशको एउटा मन्त्रालय जसले काम गर्दा सरकारको पर्फरमेन्स देखिन्छ । विकासको गति देखिन्छ । आधाभन्दा बढी विकास बजेट होल्ड गर्ने उक्त मन्त्रालय जनतासँग प्रत्यक्ष रुपमा जोडिन्छ। त्यो हो भौतिक पूर्वाधार

बंगलादेशको नयाँ सरकारले भन्यो- नेपालबाट बिजुली लैजान्छौं, दशैंअघि सम्झौताको तयारी

काठमाडौं । शेख हसिनाले देश छाडेर भागेपछि बंगलादेशमा गठन भएको अन्तरिम सरकारले नेपालबाट बिजुली लैजान तयार रहेको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई बिजुली लैजान तयार रहेको भन्दै

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो

बागलुङ । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्याएको हो ।

डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा मात्रै काम

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

भुक्तानी विवाद टुंगिएसँगै १४० मेगावाटको तनहुँ हाइड्रोको काम सुरु

तनहुँ । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त

बक्यौता नउठेपछि प्राधिकरण आक्रामक, एक सातामै काट्यो साढे ८ हजार ग्राहकको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बक्यौता उठ्न छाडेपछि आक्रामक रुपमा प्रस्तुत भएको छ । बक्यौता उठ्न छाडेपछि प्राधिकरणले ग्राहकको लाइन काट्न थालेको छ । प्राधिकरणले करिब एक सातामा ८ हजारभन्दा