कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्न विभिन्न क्षेत्रले सरकारलाई ठूलो आर्थिक सहयोग जुटेको छ । सरकारले ५० करोड रुपैयाँको कोरोना नियन्त्रण तथा रोकथाम कोष बनाएको थियो ।

बैंकहरुले दिनसक्ने राहत र राष्ट्र बैंकले गर्नुपर्ने नीतिगत व्यवस्थाहरुः डा. हिमाल भट्टराईको लेख

कोरोना भाइरसका कारणले थला पर्न गइरहेको अर्थतन्त्रमा राहत व्यवस्थापन विभिन्न उपायहरु सम्बन्धित निकायले गरिरहेको परिपेच्छमा भखैरै नेपाल राष्ट्र बैंकले समेत राहतका कार्यक्रमहरु घोषण गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार

जीवन बीमा कम्पनीले कसरी काम गरिरहेका छन् ?: प्रभु लाइफका सीइओ नारायण पौडेल

नेपालभर कोरोना भाइरसको संक्रमण फैलने सम्भावना देखिएकोले सरकारले चैत ११ देखि २५गतेसम्म लागू हुनेगरी जारी गरेको निर्देशनअनुरुप जीवन बीमा कम्पनीहरुले आ-आफ्ना कार्यालयहरु खोलेर दैनिक व्यवसाय संचालन गर्न सक्ने स्थिति छैन

सबै विदेशी पर्यटकलाई देश फर्काइने, काठमाडौं ल्याइदिन पर्यटन बोर्डले लेख्यो पत्र

काठमाडौं । कोरोना भाइरसका कारण मुलुकमा लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका विदेशी पर्यटकलाई देश फर्काउनका लागि पर्यटन बोर्डले प्रक्रिया शुरु गरेको छ । जस अन्तर्गत अप्रिल ३ तारिखसम्म काठमाडौं

कुन कम्पनीको मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्स ?

काठमाडौं । चीनबाट मेडिकल सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान बिहीबार फरि ग्वाञ्जाओका लागि उडेको छ । बिहीबार दिउँसो १२ बजेर ६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको हो ।

फोर्ब्सको सूचीमा पर्न सफल यी हुन् ६ जना नेपाली उद्यमी

विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले ३० वर्ष मुनीका नयाँ प्रभावशाली उद्यमीहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट ४ वटा कम्पनीका ६ जना उद्यमीहरु समावेश भएका छन् । एसियाका

साढे ४ करोड लगानीमा पोखरामा हट एयर बेलुनः यस्तो छ संघर्षको कथा

पोखरा । भक्तपुरका बिक्रम बाडे काठमाडौंस्थित एजेडब्लु कलेजको कामको शिलशिलामा ३ बर्षअघि दार्जिलिङ जाँदा आकासमा बडेमानको बेलुनमा मान्छेहरु चडेर घुमेको अनि रमाइरहेको देखे । त्यो दृश्यले उनलाई फ्ल्यासब्याकमा पुर्यायो ।

अष्ट्रेलिया उड्यो निगमको वाइड बडी विमान

  काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० विमान बुधबार साँझ ६:१२ मिनेटमा त्रिभुवन

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० र हवाई इन्धन १५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजलको मूल्य घटाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । निगमका अनुसार अब

चीनले लगायो कोरोना भाइरस परीक्षण किट निर्यातमा प्रतिबन्ध

चीनले चीनले कोरोना भाइरसको परीक्षण गर्ने किट निर्यातमा प्रतिबन्ध लगाएको छ । चीनको आन्तरिक बजारमा नै बिक्री गर्न अनुमति नलिएका कम्पनीले बनाएका किट र मेडिकल उपकरण निर्यातमा चीन सरकारले रोक