कोरोना प्रभावित क्षेत्रलाई असारपछि पनि सावाँब्याज तिर्ने समय

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस प्रभावित क्षेत्रलाई असार मसान्तपछि पनि तोकिएको सहुलियत तथा छुटको व्यवस्था गर्ने जनाएका छन् । उनले पर्यटन क्षेत्रका संकटमा परेका व्यापार व्यवसायीहरुलाई अवस्था

श्रम गर्न नआउनेले राहत पाउँदैनन्ः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम गर्न नआउनेले राहत नपाउने स्पष्ट पारेका छन् । अहिले राहत वितरण स्थानीय तहबाट भइरहेको भन्दै राहत आवश्यक नपर्नेले पनि राहत लिएको हुँदा त्यसलाई

कृषिमन्त्री भुसाललाई खुल्ला पत्रः बजेटमा यत्ति कुरा नछुटाइदिनुहोस्, यसरी गरौं कृषि क्रान्ति

कृषिमा यसो हुनुपर्यो, उसो हुनुपर्यो भन्ने दर्जनौं सुझाव मन्त्रीज्यूलाई दैनिक प्राप्त भइरहेका छन् । सुझावका चाङले नथिचिइनू होला । मुलुक बचाउने कृषिले नै हो । तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा

अर्बौ संकलन भएको कोरोना नियन्त्रण कोषको खर्च भने शुन्य

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसर नियन्त्रण तथा उपचारका लागि सरकारले अर्बौ रुपैयाँ कोष नै स्थापना गरी सहयोग संकलन गरिसकेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा

कृषक बनेका पूर्वमन्त्रीको अनुभव: अनुदानमा घुस माग्छन्, अब नेताको पछि नलागी खेती गरौं

जीवनको अधिकांश समय राजनीतिमा लागेका उनी यतिबेला कृषि क्रान्तिको बाटो समातेका छन् । रुकुम जिल्लाको तत्कालिन मुरु गाविस-१ धौलावाङका लोकेन्द्र विष्ट मगरको नेपाली राजनीतिमा धेरै ठूलो योगदान छ । विद्यार्थी

बजेट बनाउन राष्ट्र बैंकबाट अर्थमन्त्रालय तानिए रामशरण खरेल

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेललाई काजमा झिकाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरीज्वाईँ समेत रहेका खरेललाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि काजमा

कोरोनाका कारण निगमलाई ६ अर्बको घाटा, ५ वटा विमान किन्न सरकारलाई पठायो प्रस्ताव

काठमाडौं । नेपाल वायुसेवा निगमले सरकारसँग आन्तरिक उडानका लागि ५ वटा विमान खरिद गर्नका लागि प्रस्ताव पठाएको छ । निगमका अध्यक्ष सुशिल घिमिरेका अनुसार आन्तरिक उडानका लागि ५ वटा विमान

भद्र सहमतिका नाममा अरुलाई समस्या नपार्न बैंकर्सलाई आइक्यानका अध्यक्षको सुझाव

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था(आइक्यान) का अध्यक्ष कृष्ण प्रसाद आचार्यले बैंकको ब्याजदरमा रेगुलेशन आवश्यक भएको बताएका छन् । बैंकहरुले ब्याजदरमा भद्र सहमतिको आधारमा अरुलाई समस्या पर्ने गरी निर्णय गर्न

व्यवसायीलाई अर्थसचिवले भने- सहुलियत दरमा ऋण लिएर तलब खुवाउनुहोस्

काठमाडौं । अर्थसचिव शिशिर कुमार ढुंगानाले अहिलेको अवस्थामा सबैजना मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले आयोजना गरेको वेवनारमा सचिव ढुंगानाले कोरोना भाइरसको

कोरोनाले पारेको असरबारे विस्तृत अध्ययनपछि अर्को प्याकेज आउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको विषयमा अध्ययन भइरहेको र त्यसपछि विस्तृत प्याकेज आउने बताएका छन् । शुक्रबार आक्यानले गरेको भिडियो कन्फ्रेन्समा बोल्दै