वायुसेवा सञ्चालक संघले भन्यो- हवाई यात्रा सुरक्षित छ

काठमाडौं । काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा भए पनि हवाई उडान भने सञ्चालन हुने सरकारको निर्णय पछि वायुसेवा सञ्चालक संघले हवाई उडान सुरक्षित भएकाले ढुक्क भइ यात्रा गर्न आग्रह

भारत र चीनबाहेकका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने, १० दिन होटल क्वारेन्टिन अनिवार्य

काठमाडौं । सरकारले भारत र चीनबाहेकका अन्य देशका विदेशी नागरिकलाई स्थलमार्गबाट प्रवेश गर्न रोक लगाएको छ । तर हवाईमार्गबाट भने अन्या देशका नागरिक नेपाल प्रवेश गर्न पाउनेछन् । नेपालसँग सिमाना

अक्सिजन सिलिण्डरलगायतका जीवनदायक वस्तुमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अक्सिजनका सिलिण्डरलगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिए । ‘जीवनदायक अक्सिजन

दिगो खानेपानी तथा सरसफाइका लागि फिनल्याण्ड सरकारले ९ मिलियन युरो अनुदान दिने

काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइका लागि फिनल्याण्ड सरकारले दिने भनिएको ९ मिलियन यूरो स्वीकार गर्ने निर्णय गरेको छ । अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले उक्त अनुदान सहायत स्वीकार गर्ने निर्णय

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत र २०७९/८०

कोभिडपछिको समयलाई ‘कन्स्ट्रक्सन होलिडे’ मान्नुपर्ने निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या यसवर्ष पनि थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले

हायात होटलको घाटा पौने ९ करोड

काठमाडौं । पाँचतारे होटल हायात रेजेन्सीको घाटा चालु आवको दोस्रो त्रैमाससम्म ८ करोड ७५ लाख पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल आम्दानी ६६.५८ करोड र कर्मचारी बोनस, सीएसआर

लोकप्रिय बजेट ल्याउने कि अनुशासित ? प्राथमिकतामा महामारी नियन्त्रणदेखि वृद्धभत्तासम्म

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटको तयारी चलिरहँदा सरकारले अहिलेको परिस्थीति अनुकुल हुने गरी संयमित र अनुशासित बजेट ल्याउँछ वा लोकप्रियका नाममा अन्धाधुन्द रकम

निषेधाज्ञामा विवाहका लागि २ वटा गाडी प्रगोग गर्न पाइने, अनुमति लिन नपर्ने

काठमाडौं । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा विवाह गर्दा २ वटासम्म ब्यानर सहितको गाडी प्रयोग गर्न पाइने भएको छ । र, यसका लागि स्थानीय प्रशासनसँग अनुमति लिन नपर्ने भएको छ

विमानस्थलमा साझा यातायातका बस परिचालन गरिने, यात्रुलाई टिकटका आधारमा आउन जान दिने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भए पनि हवाई उडान भने सञ्चालन हुने भएका छन् । मंगलबार वायूसेवा सञ्चालक र नागरिक उड्डयन प्राधिकरणबीच भएको बैठकले ३ बुँदे सहमति गरेको छ