निषेधाज्ञाको दोस्रो दिन काठमाडौंबाट ७७ वटा हवाई उडान

काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन काठमाडौंबाट विभिन्न गन्तव्यमा ७७ वटा उडान हुँदैछन् । पहिलो दिन १०४ वटा उडानबाट ५ हजार ४५३ जनाले काठमाडौं छाडेका थिए । त्यसैगरी त्यती नै उडानबाट

सरकारसँग खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात कति छ ?

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकमा विभिन्न स्थानमा लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका र देशभर खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति

निषेधाज्ञाको पहिलो दिन हवाई उडानबाट ५४ सयले काठमाडौं छाडे, २८ सय भित्रिए

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको पहिलो दिन काठमाडौंबाट हवाई मार्ग हुँदै ५ हजार ४५३ जना बाहिरिएका छन् । त्यसैगरी काठमाडौं भित्रिनेको संख्या २ हजार ८१६ जना छ ।

हवाई उडानमा स्वास्थ्य प्रोटोकल अझै सुनिश्चित गर्न वायुसेवा सञ्चालक संघले गठन गर्यो अनुगमन कमिटि

काठमाडौं । निषेधाज्ञामा अन्य सवारी साधन बन्द भए पनि हवाई उडान भने यथावत राखेको विषयमा विभिन्न पक्षबाट स्वास्थ्य सुरक्षाको प्रश्न उठेपछि वायुसेवा सञ्चालकले कमिटि गठन गरेरै अनुगमन गर्ने भएको छ

द्रुतमार्गको ठेक्का रोक्न सेनालाई लेखा समितिको निर्देशन   

काठमाडाैं । सार्वजनिक लेखा समितिले काठमाडौँ–तराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही

निर्यातजन्य वस्तुलाई अतिआवश्यक वस्तुको सूचिमा राख्न सरकारसँग माग

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बिहीबारबाट लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएका असंगठित क्षेत्रका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउने निर्यात व्यवसायी महासंघ नेपालले सरकारसँग

बजेट निर्माणमा अर्थमन्त्रालयको कार्यतालिकाः के-के काम सकियो ? कति बाँकी ?

काठमाडौं । यतिबेला आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी चलिरहेको छ । बजेट तयार पार्नका लागि अर्थमन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार वैशाख २० गतेसम्ममा विनियोजन विधेयकका

निषेधाज्ञामा पनि हवाई उडान जारी, भैरहवा र बिराटनगरबाट काठमाडौं आउने भाडा जम्मा १४४० रुपैयाँ

काठमाडौं । आज बिहीबार काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन । आजैदेखि रुपन्देही, चितवन, पोखरा लगायतका स्थानमा पनि निषेधाज्ञा लागू भइसकेको छ । निषेधाज्ञाको पहिलो दिन हवाई भाडा भने निकै सस्तो

हवाई कार्गोबाट हुने सामान ढुवानीमा पनि राजश्व छली, यति एयरलाइन्समा छापा हानेर सामान बरामद

काठमाडौं । आन्तरिक हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा पनि राजश्व छली हुने गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बैशाख ४ र ६ गते यति

निषेधाज्ञाको अघिल्लो दिन आन्तरिक उडानमा रेकर्ड ब्रेक, २९४ उडानबाट १५ हजार बढीले गरे हवाई यात्रा

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि विहानदेखि निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानी छाड्ने र भित्रिने संख्या बढेको छ । सार्वजनिक सवारी साधन तथा हवाई मार्गबाट काठमाडौं आउने र छाड्नेको संख्या बढेको