जीडीपीमा कृषिको योगदान घट्दा व्यापार र घरजग्गाको बढ्यो,

काठमाडौं । मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान घट्दा व्यापार र घरजग्गा कारोबारको योगदान भने बढेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८

नेपालीको प्रतिव्यक्ति आम्दानी ११९१ डलर

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ । विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उक्त अनुमान उल्लेख

सार्वजनिक यातायातमा जोखिम भयो, कार र मोटरसाइकलको कर आधा घटाऔंः राजबहादुर साह

काठमाडौं । व्यवसायी राजबहादुर साहले कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण सार्वजनिक यातायातमा यात्रा गर्नु निकै जोखिम भएको बताउँदै मोटरसाइकलमा लगाइएको कर घटाउन सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल

नेपाली सेनाले धौलागिरिमा भेटायो १५ वर्षअघि दुर्घटना भएको एयर डायनेष्टीको हेलिकप्टर र २ शव

काठमाडौं । नेपाल सेनाको टोलीले धौलागिरिको बेस क्याम्पमा भेटायो १५ वर्षअघि दुर्घटना भएको एयर डायनेष्टीको हेलिकप्टर र २ शव भेटाएको छ । नेपाली सेनाको माउन्टेन क्लिनिङका लागि ‘माउन्टेन क्लिनिङ क्याम्पेन–२०२१’को

चालु आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर ३.९८ प्रतिशतले बढ्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकलाई आधार मानी विभागले यस्तो अनुमान

गुण एयरलाइन्सले यतिसँग खरिद गरेका ५ विमानका लागि मन्त्रालयले दियो अनुमति

काठमाडौं । सरकारले गुण एयरलाइन्सलाई यति एयरलाइन्ससँग खरिद गरेका जेटस्ट्रिम ४१ विमान थप गर्न अनुमति प्रदान गरेको छ । गत चैत १३ गते गुण एयरलाइन्सले आन्तरिक उडानका लागि ५ थान

निषेधाज्ञामा आन्तरिक उडानका लागि एयरपोर्टमा भिड, फोटो र भिडियोमा हेर्नुहोस्

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान टर्मिनलमा यात्रुको भिड बढेको छ । सरकारले सार्वजनिक र निजी यातायात सञ्चालनमा प्रतिबन्ध लगाएपनि विमान सञ्चालनमा

निषेधाज्ञाको दोस्रो दिन काठमाडौंबाट ७७ वटा हवाई उडान हुँदै

काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन काठमाडौंबाट विभिन्न गन्तव्यमा ७७ वटा उडान हुँदैछन् । पहिलो दिन १०४ वटा उडानबाट ५ हजार ४५३ जनाले काठमाडौं छाडेका थिए । त्यसैगरी त्यती नै उडानबाट

सरकारसँग खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात कति छ ?

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकमा विभिन्न स्थानमा लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका र देशभर खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति

निषेधाज्ञाको पहिलो दिन हवाई उडानबाट ५४ सयले काठमाडौं छाडे, २८ सय भित्रिए

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको पहिलो दिन काठमाडौंबाट हवाई मार्ग हुँदै ५ हजार ४५३ जना बाहिरिएका छन् । त्यसैगरी काठमाडौं भित्रिनेको संख्या २ हजार ८१६ जना छ ।