नेपाली सेनाले धौलागिरिमा भेटायो १५ वर्षअघि दुर्घटना भएको एयर डायनेष्टीको हेलिकप्टर र २ शव



काठमाडौं । नेपाल सेनाको टोलीले धौलागिरिको बेस क्याम्पमा भेटायो १५ वर्षअघि दुर्घटना भएको एयर डायनेष्टीको हेलिकप्टर र २ शव भेटाएको छ ।

नेपाली सेनाको माउन्टेन क्लिनिङका लागि ‘माउन्टेन क्लिनिङ क्याम्पेन–२०२१’को टीमले बुधबार दुर्घटनाग्रस्त हेलिकोप्टर र २ वटा शव भेटाएको हो । तर ती शवको पहिचान हुन बाँकी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाको टोलीले ५ हजार १५४ केजी फोहोर समेत संकलन गरेको छ ।


क्लिकमान्डु