सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने युवराज
काठमाडौं । सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई सुम्पिने युवराज खतिवडाको नीति खारेज भएको छ । चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई