सपिङ मलमा प्लास्टिक प्रयोग नपाइने



काठमाडौं । सपिङ मलमा प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले सपिङ मल लगायतका ठूला व्यवसायिक भवनमा प्लास्टिक प्रतिबन्ध लागेको घोषणा गरेका छन् ।

यस्तै ४० माइक्रोनभन्दा कम क्षमताको प्लास्टिक उत्पादन बन्द गरिएका छ । यसरी ति उद्योगले नयाँ मेसिन जडान गर्नको लागि थप पूँजीगत अनुदान दिने घोषणा अर्थमन्त्रीले गरेका छन् ।

सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने भएको छ।


क्लिकमान्डु