सेजमा उद्योगको आकर्षण बढाउन ४०% सम्म उत्पादन आन्तरिक बजारमा बेच्दा हुने



काठमाडौं । विशेष विशेष आर्थिक क्षेत्र (सेज)मा रहेन उद्योगबाट उत्पादित वस्तु आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइने भएको छ ।

सरकारले सेजमा उद्योगको आकर्षण बढाउनको लागि निर्यातको कडा सीमालाई घटाएको छ । सेजमा उद्योगहरुको आकर्षण देखिएको छैन ।

यस्तै, विशेष आर्थिक क्षेत्रमा रहेन उद्योगले वातावरणीय प्रभाव मूल्यांकन गर्नपर्नुेबाहेक अन्यलाई वातावरणको मूल्यांकन गर्न नपर्ने भएको छ ।


क्लिकमान्डु