भैंसेपाटी सडक ५ वर्षमा पनि अलपत्र, कारबाही गर्नुको

काठमाडौं । भैंसेपाटी उकालो सडक खण्ड विगत ५ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेक्का भएको पाँच वर्ष बित्दा पनि भैंसेपाटी उकालोमा सडक निर्माण अपूरै अवस्थामा अलपत्र छ । सडक हिलाम्मे हुनेगरेको

धापाखेलमै ३ रियलस्टेट कम्पनीका २७१ युनिट हाउजिङ बन्दै

काठमाडौं । उपत्यकामा पछिल्लो समयमा व्यवस्थित आवासको रुपमा विभिन्न रियलस्टेट कम्पनीले कोलोनी र हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएका छन् । घर बनाउनको लागि अत्यावश्यक जग्गाको मूल्य अप्रत्याशित रुपमा बढ्दै गएपछि

दशैंमा घर जान प्लेनको टिकट काट्नु भयो ? कुन गन्तव्यको कति छ भाडादर ?

काठमाडौं । दशैंमा काठमाडौं उपत्यका छाड्नेहरुको संख्या निकै ठूलो हुन्छ । सडक तथा हवाई मार्ग भइ प्रत्येक वर्षको दशैंमा लाखौं व्यक्तिले उपत्यका छाड्नेछन् । गत वर्षदेखि कोरोना महामारीका कारण त्यति

केराउ, सुपारी, मरिच र छोकडा आयातमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो वस्तुको आयातमा रोक लगाएको जनाएको हो

मुख्य १० भन्सारमा सीमित भयो निर्यात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनाको अवधिमा नेपालबाट ४४ अर्ब बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । नेपालबाट पहिलो दुई महिनै उल्लेख्य रुपमा वस्तु तथा सेवा

कर्जाको ब्याजदर घटाउन लघुवित्तलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्जाको ब्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आइतबार माइक्रोफाइनान्स एशोशियशन

सेप्टेम्बर महिनामा भित्रिए करिब १० हजार विदेशी पर्यटक, भारतीय र अमेरिकन धेरै

काठमाडौं । सेप्टेम्बर महिनामा नेपालमा करिब १० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटक बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उक्त महिनामा मात्रै ९ हजार ८९८ जना विदेशी पर्यटक नेपाल आएका हुन्

यती एयरलाइन्सको दशैं तिहार अफर, स्कुटरदेखि हिरा जित्ने अवसर

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दशैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार

नागढुंगा-मुग्लिङ सडक ४ लेनको, बिस्तारको काम यसै वर्षभित्र थाल्ने

काठमाडौं । उपत्यका भित्रिने र बाहिरिने मूख्य सडक नागढुंगा–मुग्लिङ सडक खण्डको स्तरोन्नतिमा सडक विभागले चासो देखाएको छ । डक विभागले साँघुरो नागढुंगा–मुग्लिङ सडक खण्डलाई नारायणघाट–मुग्लिङ सडक खण्ड जस्तै फराकिलो बनाउन

निर्यात बढाएको भटमासको तेलले नै बढायो आयात, भ्यालु एडिसन खोज्दै सरकार

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा सबैभन्दा बढी आयात हुँदै आएको भटमासको तेल आयातभन्दा निर्यात मूल्य बढी रहेको छ । पहिलो महिनादेखि नै उच्च आयात र निर्यात