बुध्द एयरले घटायो डलर भाडादर, कुन गन्तव्यको कति

काठमाडौं । बुध्द एयरले हवाई भाडादर घटाएको छ । कम्पनीले विदेशी पर्यटकका लागि हवाई भाडादर करिब आधाले घटाएको हो । नेपाली र भारतीय हवाई यात्रुका लागि सजिलो र सहज भाडादर

बिलेट उद्योगमा प्रोत्साहन दिने नीतिले ४० अर्बको आयात रोकिन्छ

आर्थिक विधेयक २०७८ बाट स्पञ्ज आइरनको भन्सार दर घटाएर स्टील विलेटमा अन्तःशुल्क लाग्ने व्यवस्थाको नेपाल फलामे छड उत्पादक संघ स्वागत गरेको छ । केही फलामे छड उत्पादकले गलत तथ्य पेश

सरकारको कार्यशैली पुरानै भयो, विकासको क्षमता र सोच भएनः पूर्वअर्थमन्त्री डा.महत

कठमाडौं । पूर्वअर्थमन्त्री डा.रामशरण महतले नयाँ सरकारले सुशासन दिएर आर्थिक विकासलाई अगाडि बढाउने काममा आशा एवं भरोसा जगाउन नसकेको टिप्पणी गरेका छन् । दीर्घकालीन दृष्टिकोण र सोचका साथ प्रतिबद्ध भएर

राजस्व असूलीमा भरतपुरको चमत्कारः मध्य असोजसम्ममा उठायो लक्ष्यभन्दा धेरै कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भरतपुर चितवनले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा झण्डै ४ अर्ब १३ करोढ ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक

बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगमा परेको प्रभावको अध्ययन हुने

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने

चाँदी आयातमा रेकर्ड, सरकारले कडाई गर्न नसक्दा शोधानान्तरमा दबाब

काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा हालसम्मकै उच्च चाँदी आयात भएको छ । चालु आर्थिक वर्षको भदौसम्ममा चाँदी आयातले नयाँ रेकर्ड कायम गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । विभागको तथ्याङ्कअनुसार

लाइफलाइन भनिएको कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८% मात्रै

काठमाडौं । लाइफलाइन भनिएको कालिगण्डी करिडोरको काम हालसम्म २८ प्रतिशत सकिएको छ । दुई वटा छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८

जर्सिङपौवामा १३ करोड लगानीमा रिसोर्टसहित जीपलाइन बन्दै

काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा रिसोर्टको सेवासँगै विश्वकै लामो जीपलाइन बन्ने भएको छ । उपत्यकाबासीलाई लक्षित गरी जर्सिङपौवा रिसोर्ट र जर्सिपौवा जीपलाइनको निर्माण गर्ने भएको हो । पछिल्लो

करिब ३ खर्बमा टाटाले किन्यो एयर इन्डिया, ६८ वर्षपछि घर फर्कियो विमान

भारत सरकारले एयर इन्डिया टाटा ग्रुपलाई बिक्री गरेको छ । भारत सरकारले १८ हजार करोड भारु अर्थात २ खर्ब ८८ अर्ब रुपैयाँमा टाटा ग्रुपलाई विमान बिक्री गरेको हो । टाटा

जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने, ८ करोड लगानी

काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुडदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।