न्यूरोडका ५ पसलहरुलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो

एमसिसी सम्झौता कार्यान्वयन गर्न निजी क्षेत्रको ३ वटा संस्थाको अपिल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गर्नुपर्ने पक्षमा निजी क्षेत्रका तीनवटा संस्था उभिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले

सरकारले दियो विभिन्न ९ शीर्षकमा कर छुट, कुनमा के ?

काठमाडौं । सरकारले विभिन्न ९ शीर्षकमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०७८ अनुसार आन्तरिक राजश्व विभागले छुट तथा सहुलियत प्रदान गरेको छ । त्यसमा विशेष गरी कोरोनाबाट

चैतसम्म आउला त मेलम्चीको पानी ? पुनर्निमाणका लागि २ अर्ब खर्च लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना शुरु भएको करिब ३ दशकपछि काठमाडौंमा पानी आइपुगेको थियो । काठमाडौंबासीले बल्लतल्ल खानेपानीको समस्याबाट सहज भएको महशुस गर्न नपाउँदै आयोजना क्षतविक्षत भएको छ । र,

साढे ६ अर्ब लगानीमा मयुरधाप औद्योगिक क्षेत्रमा विभिन्न ६२ वटा प्लटमा उद्योग बन्ने

काठमाडौं । सरकारले साढे ६ अर्ब बढी लगानीमा मयुरधाप औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले मयुरधाप औद्योगिक क्षेत्र हेटौंडाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन (ईआइए)

भारत र चीनपछि अर्जेन्टिना कसरी बन्यो सबैभन्दा धेरै आयात गर्ने मुलुक ?

काठमाडौं । नेपालले भारत र चीनपश्चात सबैभन्दा बढी आयात गर्ने देश हो अर्जेन्टिना । करिब दुई वर्ष अघिसम्म आयातमा छैठौं र सातौं नम्बर कायम गर्दै आएको अर्जेन्टिना गत वर्षदेखि भारत

श्री एयरलाइन्सको विमान ट्याक्सी वेबाट घिस्रिएर घाँसेमैदान पुग्यो

काठमाडौं । काठमाडौंबाट नेपालगञ्जका लागि उडान हुने तयारीमा रहेको श्री एयरलाइन्सको विमान ट्याक्सी वेबाट घिस्रिएर घाँसेमैदानमा पुगेको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ८० जना सवार थिए ।

६०% बढी निर्माणको काम योजना बाहिरबाट, पूर्वाधार निर्माणमा राजनीति हावी भयो : पूर्वाधारविज्ञ

काठमाडौं । नेपालमा आधाभन्दा धेरै पूर्वाधार परियोजनाहरू नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरुले टिप्पणी गरेका छन् । विज्ञहरुले पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको

तीनकुने पुल अलपत्र पार्ने पप्पुको प्रतिउत्तर- मैले केही दिनु छैन

काठमाडौं । तीनकुनेको पुल अलपत्र पारेको पप्पुले आयोजना कार्यालयलाई उल्टै मैले तिर्नुपर्ने केही छैन भन्दै पत्र पठाएको छ । उपत्यका सडक बिस्तार आयोजना कार्यालयले पाँच करोड ८४ लाख जरिवाना सहित

नेपाल उद्योग परिसंघमा कृषि परिषद् विकास गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा