पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

काठमाडाैं । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

प्राधिकरणको नाराः ‘२ वर्षभित्र सबैलाई बिजुली’ तर उपत्यकाभित्रकै बस्तीमा छैन बिजुली

काठमाडौं । देशभर कूल ९० प्रतिशत जनतामा आधारभूत बिजुली सुविधा पुगेको दावी गरिएको छ । सरकारले आगामी २०८० सालभित्र सबै स्थानमा बिजुली पुर्याउने लक्ष्य राखेको छ । तर, गुणस्तरीय बिजुलीको

बिक्री भयो एयर इन्डिया, ६८ वर्षपछि फेरि टाटाको स्वामित्वमा आयो

भारतीय सरकारी विमान कम्पनी एयर इन्डिया बिक्री भएको छ । जसका कारण ६८ वर्षपछि विमानको स्वामित्व टाटा ग्रुपमा हस्तान्तरण हुने भएको छ । भारतीय सरकारले घाटामा गएको एयर इन्डियालाई लामो

रसुवागढी-केरुङ सुरुङमार्ग बन्ने सहमतिमै सीमित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिनको नेपाल भ्रमणमा रसुवागढी–केरुङ नाका जोड्ने सुरूङमार्ग बनाउने विषयमा सहमति भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । २०७६ असोज २६ मा चिनियाँ राष्ट्रपति

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

म्याग्दी । संसारको सातौँ, ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरिकी

मुआब्जा विवादले रोकियो चक्रपथ बिस्तार, साइट क्लियर नभएसम्म काम नगर्ने चिनियाँ पक्षको अडान

काठमाडौं । दोस्रो चरणको चक्रपथ बिस्तारको काममा मुआब्जा वितरण नहुँदा रोकिएको छ । चक्रपथको कलंकी (महाराजगञ्ज) धोबीखोला ११.६ किलोमिटर सडकखण्ड बिस्तारको साइट क्लियरेन्सका क्रममा करिब २५ वटा निजी आवासीय तथा

पोखरा विमानस्थल बैशाखदेखि सञ्चालन गर्ने तयारी

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बैशाखमा सञ्चालन हुने भएको छ । विमानस्थल प्रमुख बिक्रमराज गौतमकाअनुसार अहिले विमानस्थलको काम लगभग सकिएकाले आगामी वैशाख महिनादेखि अन्तर्राष्ट्रिय उडान गर्न सकिने भएको छ

कुमारी बैंकका ग्राहकले यती एअरलाइन्सको टिकट काट्दा रिवार्ड प्वाइन्ट पाउने

काठमाडौं । कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्वाइप फ्लाइ क्याम्पेनको शुरुवात गर्नका लागि सम्झौता भएको छ । यती एअरलाइन्सको स्काई क्लव कार्ड

र्‍याडिसन होटलको सञ्चालकमा तिवारीसहित ६ जना निर्विरोध निर्वाचित

काठमाडौं । पाँचतारे होटल र्‍याडिसनको सञ्चालक समितिमा प्रकाश तिवारी फेरि निर्वाचित भएका छन् । उनीसँगै ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । ओरियण्टल होटल लिमिटेठ अन्तर्गत सञ्चालित र्‍याडिसनमा बुधबार

नागढुंगा सुरुङमार्गको काम तीव्र गतिमा, दैनिक औसत १२ मिटर खनिँदै

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा र धादिङपट्टीको नौबीसे सिस्ने खोला जोड्ने सुरुङ मार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाका निर्देशक नरेशमान शाक्यकाअनुसार सुरुङमार्गको काम हाल