राजनीतिक कार्यकर्ता र भ्रष्टाचार: बिचार

आर्थिक वर्ष २०७१/७२ को बजेटमा विनियोजन गरिएको निर्वाचन क्षेत्र विकास कार्यक्रममा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको समाचारले २०७२ असार महिनाभरि पत्रिकाका पानाहरू रङ्गिए । निर्वाचन क्षेत्र विकासका लागि विनियोजन भएको

योजना कार्यान्वयनलाई प्राथमिकता : उपाध्यक्ष डा. श्रेष्ठ

बेनी  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले देशको विकास निर्माण र जनताको समृद्धिका लागि बजेट विनियोजनसँगै योजना कार्यान्वयनतर्फ पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगमा नियुक्त

गुलियो चिनी यसरी हुँदै छ तितो !

काठमाडौं । पछिल्लो एक सातामा चिनीको मुल्य प्रतिकिलो १० रुपैयाँले बढीसकेको छ । अहिले बजारमा चिनी प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । गुलियो हुने चिनीले यो वर्ष उपभोक्तालाई भने तितो

अर्थले भन्सार मागेपछि निजी बैंकले डलर ल्याउने योजना अल्मलियो

काठमाडौं । बाणिज्य बैंकहरुले बिदेशबाट नगद अमेरिकी डलर ल्याउन गरेको तयारी अलमलमा परेको छ । अर्थमन्त्रालयले बैंकहरुले ल्याउने डलरको ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ भनेपछि तयारी नै अलमलमा परेको हो

मुक्त कमैया पु:नस्थापना गर्न सवा अर्ब निकासा

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा मात्रै मुक्तकमैया पुनस्थापना गर्न १ अर्ब १० करोड रुपैयाँ बजेट निकासा गरिसकेको छ । पश्चिम तथा सुदुरपश्चिमका १२ जिल्लाका मुक्त कमैयाको पुनस्थापनाका लागि उक्त

सडक पिच गर्न ललितपुर फस्ट, टेकु लास्ट

काठमाडौं । काडमाडौं उपत्यकाको सडक पिच गर्नमा ललितपुर सबैभन्दा अघि देखिएको छ । सडक विभागले उपत्यकाका सडक पिच गर्न ५ वटा कार्यालय स्थापना गरि उनीहरुलाई दिएको जिम्मेवारीमा सबैभन्दा धेरै प्रगति

भैरवहा सेजमा ५ अर्ब लगानी गर्ने २१ उद्योगको प्रस्ताब, उद्योग मन्त्रीले भने- लोडसेडिङ हुँदैन

भैरहवा । भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) कार्यालयको उद्घाटन भएको छ । उद्घाटन गर्दै बिहीबार उद्योग मन्त्री नवीन्द्र राज जोशीले सेजमा २१ वटा उद्योगले प्रस्ताव गरेको र ५ अर्ब रुपैयाँ बढी लगानी

वाईडबडी जहाज किन्न मध्यरातमा ११ करोड बैना पठाइयो

काठमाडौं । नेपाल वायुसेवा निगमको किन्न लागेको एयरबस ३३०-२०० सिरिजको २ वटा वाईडबडी जहाजको बैना रकम बुधवार मध्यरातमा पठाएको छ । राष्ट्र बैंकले बुधबार अनुमति दिएसँगै निगमले हिमालयन बैंकबाट पोर्चुगलको

फोहोर उठाउँन चीनले अनुदान दिएका गाडी फोहोर नबोक्दै आफैं फोहोर

काठमाडौं । चीन सरकारले अनुदानमा दिएका गाडी काठमाडौं महानगरपालिकाले प्रयोग गर्न नसक्दा त्यसै पुराना भएका छन् । महानगरले आफूले पनि प्रयोग नगरेको र अन्य उपमहानगर वा नगरपालिकालाई पनि नदिएका कारण

एउटै सहकारी देशभर चलाउनु गलत : सहकारीमन्त्री थानी

काठमाडौं । सहकारी तथा गरीवी निवारण मन्त्री हृदयराम थानीले सहकारी सिद्धान्त, मूल्य र प्रचलित अभ्यासका आधारमा सहकारी ऐन आउने बताए । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून)