खनिजजन्य उद्योगमा बैदेशिक लगानी खोजिँदैः उद्योग मन्त्री जोशी

काठमाडौं । सरकारले फागुन ४ वा ५ गते राष्ट्रिय अल्लो सम्मेलन गर्ने भएको छ ।  उद्योग मन्त्रालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा सो विषयकोे जानकारी उद्योग मन्त्री नविन्द्रराज जोशीले दिए

पुनर्निर्माणका प्राथमिकता परिवर्तन गर्न दातासँग अर्थ मन्त्रालयको छलफल

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणप्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । द्रुत गतिमा पुनर्निर्माण हुन नसकेको भन्दै दाताहरुले गुनासो गर्ने गरेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले बताए ।

एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर

काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य मन्त्रालयमा रोजगारीको अबसर छ । स्वास्थ्य मन्त्रालयले १०० जना मेडिकल अफिसर लागि दरखास्त

हेलिकप्टरबाट पैसा लगेर भूकम्प पिडितलाई पहिलो किस्ता बितरण गरियो

ओखलढुङ्गा । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवारले सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाएका

यसरी धेरै देशमा फैलिएको छ, अमेरिकीकाे राष्ट्रपति लगानी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित र हिजो सपथ ग्रहण गरेका डोनाल्ड ट्रम्प घरजग्गा ब्यवसायका समेत ठूला कारोबारी हुन् । उनले यसै कारोबार बाट करीब ४ अर्ब डलर बराबर सम्पत्ति कमाएको अनुमान छ

अमेरिकामा ट्रम्पयुग सुरु

अमेरिका । अमेरिकाको  राष्ट्रपतिमा डोनाल्ट ट्रम्पले आफ्नो कार्यभार समालेका छन् । प्रधानन्यायधीशबाट क्यापिटल हिलमा आयोजित विशेष कार्यक्रममा  सपथ लिए  सँगै अमेरिकामा ट्रम्प  युगको सुरुवात भएको हो । सपथका लागि ट्रम्प निवर्तमान राष्ट्रपति बाराक

केन्द्रीय तथ्याङ्क विभागले गर्यो जिपिएस सर्बे, भुकम्पका कारण ८ लाख ७७ हजार ६ सय ७१ घर क्षतिग्रस्त

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ । केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली (जिपिएस)

यी अमेरिकी राज्य, जसको अर्थतन्त्र कयौं विकसित राष्ट्र बराबर

काठमाडाैं । पछिल्ला बर्षमा बिश्वको नम्बर १ अर्थतन्त्र बन्ने होडमा चिनीयाँ चुनौतीको सामना गरिरहेको महाशक्ति अमेरिका विश्वका अरु देशको तुलनामा भने धेरै अगाडि छ । संसारका कयौं ठूला अर्थतन्त्रका जिडिपी

निजगढ र पोखरा विमानस्थल छिटो निर्माण गर्न विकास समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल छिटो निर्माण गर्न निर्देशन दिएको छ । विकास समितिको आज बसेको बैठकले निजगढ र पोखरा क्षेत्रीय

सिन्धुपाल्चोकको थाङ्पालकोट नयाँ अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते देखि अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको