१ करोड २४ लाखको लागतमा भक्तपुरमा पुल निर्माण

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आज भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका (साविकको सुडाल गाविस) जोड्ने नव निर्मित गोसं पुल उद्घाटन गरेका छन् । उनले स्थानीय निकाय

लक्ष्यभन्दा एक अर्ब ८७ करोड बढी राजस्व संकलन

चितवन। आन्तरिक राजस्व कार्यालय, भरतपुरले आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा एक अर्ब ८७ करोड सात लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

झापा । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका

नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म

म्याग्दी। रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको

नाडा ‘अटो शो’ भदौ १३ बाट, ८३ वटा कम्पनीले भाग लिदैं

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी भदौ १३ देखि १८ गतेसम्म नाडा ‘अटो शो’ यसवर्ष ८३ कम्पनीले सहभागि जनाउने पक्का भइसकेको छ । ‘अटो शो’मा नेपालमा अवस्थित

अब नेपालमै काठको सिजनिङ हुने, टिम्बर कर्पोरेशनले प्रशोधन प्लान्ट सञ्चालन गर्दै

चितवन। द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले भरतपुरमा काठको सिजनिङ तथा प्रशोधन प्लान्ट निर्माणका लागि आज भवन शिलान्यास गरेको छ । भवनमा दुई करोड ५० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण

सत्तरी हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

म्याग्दी। आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । आव २०७२/७३ को तुलनामा २०७३/७४ मा  २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन्

गत आर्थिक वर्षमा दुई अर्ब राजश्व संकलन

भद्रपुर। आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७३/७४ मा दुई अर्ब तीन करोड १५ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ७९

ललितपुरबासीलाई चिरिबाबुको उपहारः लाग्दै आएको कर पनि आधा घटाए

काठमाडौं । १० दिनअघि काठमाडौं महानगरपालिकाको नगर परिषदले सबै क्षेत्रमा करको दरहरु अत्यधिक बढाउँदै आर्थिक वर्ष २०७४/०७५ को आर्थिक ऐन पारित गर्यो । ११८ प्रतिशतसम्मले करको दर बढाएको भन्दै उद्योगी/व्यवसायीहरुले

३ करोडको लगानीमा होटल संचालन

गोरखा । सदरमुकामस्थित हरमटारीमा ४ जना युवाले ३ करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याएका छन् । २ वटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ संचालनमा आएको हो