गैर आवसिय नेपालीको ‘नोट चल्ने भोट नचल्ने?’ अभियान,

काठमाडौं । गैर आवसिय नेपाली संघले स्थानीय चुनावमा आफ्नो मतदान गर्न पाउने अधिकार नभएको भन्दै ‘नोट चल्ने भोट नचल्ने?”अभियान सुरु गर्न लागेको छ । संघले देश दशक लामो द्वन्द र

महासंघका नव निर्वाचित पदाधिकारीले राष्ट्रपति भण्डारीलाई भेटे, मुलुकको आर्थिक विकास बारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको नव निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्य सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज शितल निवासमा भेटवार्ता गरेको

काठमाडौं निगजढ-द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई

काठमाडौं । काठमाडौं -निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

नेपालमा लगानीका लागि सिङ्गापुरलाई आग्रह, द्विपक्षीय संयुक्त परामर्श संयन्त्र स्थापनामा सहमति

काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सिङ्गापुरका विदेश एवम् मानव संशाधन विकासमन्त्री जोसेफिन तेओबीच आज सिङ्गापुरमा द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरुबीचको भेटका क्रममा सिङ्गापुर र नेपालको आपसी सम्बन्ध र

सात सय बढी आरोही हिमालमा, ३७३ जना सगरमाथा आरोहण गर्दै

काठमाडौँ। अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु (स्प्रिङ) को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली) का ७४३ स्वदेशी तथा

उचित मूल्य नपाउँदा किसान समस्यामा

धनगढी। व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु

बिजुली बजार र तीनकुनेमा ‘नेटवर्क आर्क ब्रिज’, तस्बिर हेर्नुहुन्छ ?

काठमाडौं । काठमाडौंको बिजुलीबजार धोबी खोला र तीनकुनेको बाग्मतीमा ‘नेटवर्क आर्क ब्रिज’ बनिरहेको छ । कूल ३४ करोड रुपैयाँको लागतमा ४ वटा आकर्षक आधुनिक ‘नेटवर्क आर्क ब्रिज’ निर्माण भईरहेको छ

प्रधानमन्त्री कृषि परियोजनामा ब्लक छनौट, कृषि समूहले दिएको आवदेनका आधारमा निर्धारण

बैतडी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बैतडीले व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) छनौट गरेको छ । तरकारी र मकै तथा

कृषक समूहलाई सिम कार्डसहित मोबाइल फोन

इनरुवा। सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत

मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बन्ने, डिपीआर तयार गर्न सुरु

हेटौँडा। औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले डिपीआर तयार गर्न