सुन तस्करीमा संलग्नलाई कारबाही हुन्छः महरा

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न

बैदेशिक सहयोगका आयोजनाको शोधभर्ना तत्काल लिनुुः मुख्यसचिब

काठमाडौं । बैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुले समयमै रकम दाबी नगर्दा करोडौं रकम गुमेपछि मुख्यसचिव डा. सोमलाल सुवेदीले त्यस्तो रकम तत्काल उठाउन कडा निर्देशन दिएका छन् । बैदेशिक सहयोगमा सञ्चालन भएका

दोलखाका छ गाविसमा अनुदान सम्झौता पूरा

दोलखा । यहाँका छ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ । जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार  गौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन, उपकरणको अभावमा खेर

म्याग्दी। प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन गरी उपभोग

भैरहवामा पर्यटन महोत्सव हुने

लुम्बिनी। आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धन

१० करोड खर्चेर काठमाडौंका गल्ली झिलिमिलि पारिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका गल्लीहरु सौर्य बत्तीबाट झिलिमिलि पार्ने भएको छ। महानगरले १० करोड रुपैयाँको लागतमा १,००० वटा सौर्य पोल जडान गरी काठमाडौंका गल्लीहरु झिलिमिलि पार्न लागेको हो

नोटमा लागेको प्रतिबन्द्धले भारतको आर्थिक बृद्धिदर घट्ने

नयाँ दिल्ली । अन्तराष्ट्रिय मुद्रा कोषले भारतको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । कोषले भारत सरकारले ठूला दरका नोट १००० र ५०० दरमा लगाएको प्रतिबन्दकोको कारण बृद्धिदर घट्ने प्रक्षेपण

नाकाबन्दीको समयमाभन्दा अहिले धेरै महंगी

काठमाडौं । भारतले लगाएको नाकाबन्दीका समयमा भन्दा पनि अहिले महंगी बढेको छ । बढ्दो महंगीले जनताको जनविबन कठिन बन्दै गएको छ । राष्ट्र बैंकले सोमबार सार्वजानिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार

भूकम्प पीडित उद्योगीहरुलाई पुनरकर्जा देऊः साना उद्योग महासंघ

काठमाडौं । सरकारद्वारा जारी पुनःउद्दार कर्जा कोष कार्यविधि अनुसार भूकम्प र नाकाबन्दी पीडित उद्योगीहरुलाई माग र उद्योगको क्षमता अनुसार पुनरकर्जाको व्यवस्था गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले माग गरेको

नेपालमा यसकारण महंगो हुदैछ अमेरिकी डलर

  काठमाडौं । बिदेश जाने प्रयोजनको लागि नगद अमेरिकी डलरको खोजिमा हुनुहुन्छ ? हो भने अब डलर साट्दा अहिलेको भन्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्नेछ । अमेरिकी डलर विश्वब्यापी रुपमै महंगो