ललिपपबाटै घर व्यवहार धान्दै महिला, सात जनालार्इ रोजगारी

इलाम । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन्

नयाँ सरकारलाई प्रश्नः बुढीगण्डकी चाइना गेजुवालाई दिने कि नेपाल आफैंले बनाउने ?

काठमाडौं । गत मंसिर ८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी नेपालीकै लगानीमा बनाउने निर्णय गर्यो । करि ७ महिनाअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल

चुनाव सकिएको भोलिपल्टै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले चुनाव सकिएको भोलिपल्ट नै पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । चुनाव अगाडि नै मूल्य बढाएको निगमले प्रधानमन्त्रीको हस्तक्षपमा फिर्ता लिएको थियो । आज राति

धुलोका कारण मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडक कालोपत्र

काठमाडौँ । मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको  छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा

व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी

पाल्पा । रामपुरका कृषक बलबहादुर रानाले च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआएका छन । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा

आर्थिक समृद्धिको सपनाः अब अन्त्य होला तमसुके सरकार ?

काठमाडौं । भारतमा विगत २० वर्षदेखि राजनीतिक गठबन्धन जारी छ । भारतमा हाल काँग्रेस आई नेतृत्वको महागठबन्धन अस्तित्वमा छ । भारतीय जनता पार्टी विरुद्ध बनाइएको महागठबन्धन कामवायी हुन सकेको छैन

एक अर्ब लागतमा मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्र

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको र सडक फराकिलो पार्ने, ग्याभियन वाल

चुनाबको मुखमा अस्थिर उपभोक्ता बजार, प्याज केही सस्तिदा आकाशियो गेलभेडा

काठमाडौं । केही दिनअघिसम्म असाध्यै बढेको प्याजको मूल्यमा केही कमी आउन नपाउँदै फेरि गोलभेडाको मूल्य आकाशिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको तथ्याङक अनुसार ११ प्रतिशतले प्याजको

राम्रो कमाइगर्ने किबी फलको उत्पादन घटेपछि किसन चिन्तित

इलाम । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गरेका सुलुबुङ-५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त छन् । अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका

४५ अर्ब खर्चेर ६ हजार ५ सय किलोमिटर प्रसारण लाइन बनाइदै

काठमाडौं । राष्ट्रिय योजना आयोगले विद्युत् सेवा नपुगेका मुलुकको करिब ४० प्रतिशत भन्दा बढी स्थानमा आगामी ५ वर्षभित्र उक्त सेवा पुर्याउने महत्वाकाक्षी लक्ष्य तय गरेको छ । राजधानी र सहरी