बैदेशिक रोजगारीमा हुनेलाई ५० करोड लगानीको अबसर

काठमाडौं । तपाईं बैदेशिक रोजगारीमा हुनुहुन्छ ? त्यसोभए विदेशको भूमिमै काम गरिरहेकाहरुले नेपालमा सुरक्षित लगानी गर्न पाउने अबसर आएको छ । नेपाल राष्ट्र बैंकले आकर्षक अर्थात् १० प्रतिशत व्याज दिनेगरी

धुलोमुक्त काठमाडौं बनाउने अभियान अन्योलमा, विद्यासुन्दरको क्लिन द सिटीलाई धक्का

काठमाडौं । काठमाडौं महानगरपालिको धुला मुक्त अभियान अन्योलमा परेको छ । महानगरले सहरलाई सफा बनाउनका लागि सडकको धुलो पखाल्ने र बढाल्ने योजना बनाएको थियो । सो योजना अनुरुप महानगरले ५÷५

भूकम्पीय जोखिमबारे निजी क्षेत्रका इञ्जिनियरलाई जिम्मेवार बनाउनु पर्ने

काठमाडौं । निजी तवरबाट घरको नक्सा बनाउने इञ्जिनियरलाई भूकम्पीय जोखिमबारे जिम्मेवार रहन आवश्यकता रहेको औँल्याइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको इञ्जिनियरको तीनदिने तालीमको समापन कार्यक्रममा प्रशासकीय अधिकृत धनीराम शर्माले

कात्तिक महिनामा यस्तो भएछ बजार अनुगमन, उपभोक्ता ठग्नेलाई कारबाही

काठमाडौं । सरकारले गुणस्तर, मूल्य, तौललगायतमा उपभोक्ता नठगिउन भनेर समय समयमा बजार अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि सरकारले कानूनअनुसार कारबाहीसमेत गर्दै आएको छ । यद्यपि उपभोक्ता

कृषक राजकुमार, जो गोलभेडा खेती गरेरै महिनामा दुई लाख बढी कमाउँछन्

काठमाडौं । असोजयता गोलभेडाको भाउ आकासियो । भाउ आकासिएपछि सामाजिक सञ्जालमा गोलभेडा आतंक मच्चियो । -‘छिमेकीका घरमा ठूलै हल्ला सुनेँ, खसी नै ढालेछन् कि क्या हो भनेर हेरेको त, १

४ अर्ब ३५ करोडको तरकारी बिक्री

धनकुटा । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी

समाजबादले भन्दा पुँजीबादले समावेशीताको प्रवर्द्धन गर्छ

कुनै एक व्यक्तिको मूल्यले उसको राजनैतिक विचारधारालाई प्रतिबिम्बित गर्दछ । हामी सबैले आफूलाई एक निश्चित नैतिकताको संकेतका आधारमा लैजान्छौं । जून हामीले कसरी दैनिक समस्याहरु व्याख्या गर्दछौं । वास्तवमा, अध्ययनहरुले

बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो

काठमाडौं । विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उद्घाटन

आरबिआइका पूर्वगर्भनर रघुराम भन्छन्- सस्तो राष्ट्रवादले आर्थिक वृद्धि रोक्छ

काठमाडौं । अति राष्ट्रवादी नाराले आर्थिक वृद्धिलाई अवरोध गर्ने रिजर्व बैंक अफ इन्डियाका पूर्वगर्भनर रघुराम राजनले बताएका छन् । उनले सस्तो राष्ट्रवादी नारा तत्कालका लागि फाइदाजनक देखिए पनि त्यसले आर्थिक

बाढीले बगाएको ३२ पुल बनाउन साढे १६ करोड लाग्ने, केही कार्यालयले लागत विवरण पठाएनन्

काठमाडौं । बर्षाको सिजनमा बाढीले बगाएका तराई क्षेत्रका ३२ पुल बनाउन १६ करोड ५० लाख रुपैयाँ लाग्ने भएको छ । बाढीले क्षतिग्रस्त बनाएका पुल मर्मत संभारका लागि १६ करोड ५०