व्यावसायिक चिया खेतीबाट भविष्य बनाउँदै किसान

इलाम । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो

निर्वाचनका कारण तरलतामा चाप, निर्वाचनको खर्च अझै बैंकिङ च्यानलमा आएन

काठमाडौँ । संविधानसभाबाट जारी संविधानको कार्यान्वयनका सिलसिलामा सम्पन्न निर्वाचनमा भएको खर्चका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा असर परेको छ । निर्वाचन आयोग, सरकारी निकाय तथा राजनीतिक दलले निर्वाचनमा ठूलो

सुन्तला उत्पादनमा कमी

पोखरा। यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका

भक्तजन र पर्यटक भित्र्याउन पूर्वाधारमा डेढ करोड लगानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ को खोप्रा र खयरबाराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर पूर्वाधार निर्माण गरेका छन् । पर्यटकीय र

भारतीय सस्तो प्याज वीरगञ्जमा, काठमाडौंमा पनि पार्इने

वीरगञ्ज । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगञ्ज बजारमा भित्रिने गरेको छ । अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको

एआइआइबी बैंकद्धारा पहिलो ऋण स्वीकृत, ग्यास कम्पनीका लागि २५ करोड डलर

बेइजिङ । चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ । यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको

म्याग्दीको ‘बेलढुंगा’ पर्यटकका लागि आकर्षक गन्तव्यस्थल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ । समुद्री सतहदेखि करिब दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुंगा पछिल्लो समय

पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम

पोखरा । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ । गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन

यी हुन दूरसंचार प्राधिकरणको सदस्यका प्रतिस्पर्धीहरु

काठमाडौं। सरकारले नेपाल दूरसंचार प्राधिकरणको रिक्त रहेको सदस्य(कानुन)मा आवेदन दिनेहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।  सूचना तथा संचार मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको सिफारिश समितिले ८ जनाको सूची सार्वजनिक

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

काठमाडौं । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानकातर्फबाट मोबाइल रिचार्ज गरेर