औद्योगिक व्यवसाय ऐनअनुसार सुविधा दिन उद्योगी, व्यवसायीहरुको माग
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को एक प्रतिनिधि टोलीले औद्योगिक व्यवसाय ऐन २०७३ अनुसारको सुविधा उद्योगी, व्यवसायीहरुलाई दिन सरकारी अधिकारीहरुसँग माग गरेको छ । एफएनसीसीआई टोलीले आज अर्थ मन्त्रालयका