राष्ट्रिय गौरबका आयोजनाको प्रगति निरासाजनक, ४ आयोजना अन्तिम

काठमाडौं । सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये ४ वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ । बाँकी आयोजनाको कार्यप्रगति कछुवाको गतिमा रहेको पाइएको छ

भक्तपुर-नगरकोट सडकः पर्यटन व्यवसाय चौपट, आन्दोलनको तयारीमा स्थानीयवासी

भक्तपुर । दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर-नगरकोट सडक निर्माण शुरु भएको ४ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने

काठमाडौँ । नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक

छ महिनामा नियम विपरीत सञ्चालित ७४ व्यवसाय बन्द

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवमा ३ हजार २६७ व्यापारिक संस्थाको अनुगमन गरेको छ । सबैभन्दा बढी ३ हजार ४२ वटाको काठमाडौं उपत्यकामा नै अनुगमन

गुणस्तर विभागद्धारा गुणस्तर प्रमाण चिह्न नभएका उद्योगलाई ग्यास बिक्रीमा रोक

धुलिखेल । गुणस्तर तथा नाप तौल विभागले काभ्रेपलाचोक जिल्लामा मापदण्ड विपरीत ग्यास उद्योग सञ्चालन गरेको जनाउँदै उत्पादन तथा बिक्री वितरण नगर्न आज निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्यायको

सुन्तला खेतीबाटै वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी

अर्घाखाँची । पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ । सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले

स्याउ र केरा खादा ४ महिनामै सकियो साढे ३३ करोड रुपैयाँ

काठमाडौं । नेपालीले चार महिनामा स्याउ र केरा खाएरै साढे ३३ करोड रुपैयाँभन्दा बढी सकेका छन् । सो अबधिमा नेपालीले ३१ करोड १५ लाख रुपैयाँको स्याउँ र २ करोड ४०

घोराही उपमहानगरले साढे २ करोड लागतमा ६ ठाउँमा बाध बाध्ने

तुलसीपुर । घोराही उपमहानगरपालिकाले ६ स्थानमा जलाधार संरक्षणका लागि बाँध निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षणका लागि ६

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ । पर्सामा ३९ हजार

विकास र पुननिर्माणको काममा खट्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले विकास र भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन सम्बन्धित मन्त्री, सचिव र निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औँ बैठकमा आज