पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड, जाम र धुलो धुवाँबाट

ललितपुर । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ

४ हजार रुख काटिसक्यो सेनाले, अब ट्रयाक बनाउन थाल्ने

निजगढ । नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दुरीको काठमाण्डौं–निजगढ एक्सप्रेस हाइवे (फास्टट्रयाक) को निर्माण कार्य शुरु गर्ने तयारी थालेको छ । आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाकमा

आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्छ- उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अवको एजेन्डा आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफ कमर्सको चेम्वर दिवस २०७४ तथा ६७ औं वार्षिक साधारण सभाको बिहीबार

सरकारसँगै छैन पुलको तथ्यांक, जानकारी नहुँदा मर्मतमा समस्या

काठमाडौँ । विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ । पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको

आलु उत्पादनमा ३० प्रतिशत वृद्धि, २४ हजार मेट्रिक टन उत्पादन

डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास

कालीगण्डकीमा पक्की पुल निर्माण तिब्र

पाल्पा । कालीगण्डकीमा निर्माणाधीन पक्की पुल निर्माण अहिले धमाधम अगाडि बढिरहेको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

उदयपुर । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको

यी ३२ एयरलाइन्स कम्पनी, जस्ले विमानस्थल प्रयोग गरे तर पैसा तिरेनन्

काठमाडौं । नेपालमा विगतमा उडान भरेका र हाल बन्द अवस्थामा रहेका ३२ एयरलाइन्स कम्पनीको बक्यौता उठ्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने करोडौ रुपैयाँ नतिर्दै कम्पनी बन्द भएका

बिज्ञ भन्छन्ः सजिलो छैन संघीय नेपालका लागि शहरी विकासको योजना

काठमाडौं । संघीय नेपालका लागि शहरी विकासको योजना चुनौतीपूर्ण भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल इन्ष्टिच्यु फर अर्बान एण्ड रिजनल स्टडिज्ले आयोजना गरेको कार्याक्रमा सरोकारवालाहरुले

अलैँचीका समस्या समाधान गर्न स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग

तेह्रथुम । जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् । अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग