व्यवसायबाट मनग्ये आम्दानी गर्दै रोल्पाका द्वन्द्वपीडित सैनिक परिवार

रोल्पा । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर

भ्यालेनटाइन ‘डे’ का लागि भित्रियो सवा करोडको गुलाफ

काठमाडौ । यस वर्षको प्रणय दिवसका लागि भारतबाट एक करोड २५ लाख रुपैयाँ बराबरको रातो गुलाफ आयात भएको छ । ।  यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी

एमाले अध्यक्ष केपी ओली आफैले पारित गरेको विधेयकको विरोधमा उत्रिए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कर्मचारी समायोजनको नाममा ७ वर्षको सुविधा दिएर अवकास दिन लागेकोमा विरोध गरे । संघियतामा कार्यान्वयनको लागि कर्मचारी चाहिने भन्दै देउवा नेतृत्वको

बन्द भएको २६ बर्षपछि पुनः संचालन हुँदै बाग्लुङ एयरपोर्ट

बागलुङ । आउँदो चैत पहिलो सातादेखि सञ्चालनमा आउने भनिएको बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको आज प्राविधिक अध्ययन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थलको समग्र वस्तुस्थिति अध्ययन

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज विमान स्थललाई अन्तर्राष्ट्रि स्तरको बनाउने घोषणा गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले नेपालगन्जबाट मानसरोवर जाने तीर्थयात्री एवं पर्यटकको सङ्ख्या ह्वात्तै बढेकाले

निजी क्षेत्रसँग सहकार्य बिना विकास असम्भबः अर्धमन्त्री

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताएका छन् । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल चेम्वर अफ कमर्सले

काम गर्ने जनशक्तिको अभाब, पुल महाशाखाले कामदार पाएन

काठमाडौं । सरकारले नयाँ निर्माण भइरहेका राजमार्गमा धमाधम पुल निर्माण गर्ने योजना अगाडि सारे पनि जनशक्तिको अभावमा प्रभावकारी काम हुन सकेको छैन । निर्माण भइरहेका र अब निर्माणको तयारीमा रहेका

सुन्न र बोल्न नसक्ने ब्यक्तिको आम्दानी ४ लाख

रामपुर । रामपुरका युवा शशिराज डोटेल अपाङ्गता भए पनि छ जनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा

जाँदाजाँदै सरकारी ढुकुटी रित्याउँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्ने दिन नजिक आउँदै जादा सरकारी ढुकुटीमा रित्याउने निर्णय लिएका छन् । लोकप्रिय बन्य होडमा देउवा सरकारले ६५ वर्ष उमेर पुगेपछि बृद्धभत्ता दिने निर्णय

एनआरएनएले १० अर्बको पूर्वाधार कोष खडा गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले १० अर्ब रुपैयाँको ‘गैरआवासीय नेपाली पूर्वाधार विकास कोष’ स्थापना गर्ने भएको छ । नयाँ कार्यसमिति आएसँगै निर्णय गरिएको पूर्वाधार कोष स्थापनाको