सेवाका नाममा व्यापार भयो सार्वजनिक यातायात

काठमाडौँ । देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

काठमाडौं । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर

ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा, ७ अर्ब २० करोडमा ६९ किमी रेल

वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रूतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको

कालीगण्डकी करिडोरको कुस्मा–मिर्मी खण्डको ट्रयाक असारभित्रै खोलिने

पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी

बिजुली दिन नसकेको सेजले १५ दिन भित्र उद्योग दर्ता नगरे कारवाही गर्ने सुचना निकाल्यो

काठमाडौं । सरकारले आगामी १५ दिन भित्र भैरहवा स्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्योग दर्ताको अनुमति लिन आग्रह गरेको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले आज एक सूचना प्रकाशित गरी

दोस्रो पुस्ताको राडारले नेपाली उड्डयन क्षेत्रलार्इ सुरक्षित बनाउने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा

रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिँदै

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन

बाँकेमा धान उत्पादनमा वृद्धि

बाँके । जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक

वीरगञ्ज भन्सारले ६ महिनामा ५९ अर्ब राजश्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार रुपैयाँ राजश्व

भैरहवा क्षेत्रका सबै सिमेन्ट उद्योगमा एमाले र माओबादी भातृ संगठनले लगाए ताला

काठमाडौं । भैरहवा क्षेत्रमा खुलेका सिमेन्ट उद्योगमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृसंगठन वाईसिएलले तालाबन्दी गरेका छन् । पछिल्ला दिनमा सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने