संचार र दूरसंचार क्षेत्रका नयाँ ऐन नियम बनाउँदै

काठमाडौं । सूचना तथा संचार मन्त्रालयले संचार तथा दूर संचारसँग सम्बन्धित विभिन्न ऐन नियमहरु प्रतिस्थापन गर्दै नयाँ बनाउने प्रकृया शुरु गरेको छ । मन्त्रालयले संचार तथा दूरसंचारको क्षेत्रका अधिकांश नियम

इँटा मजदूरले एकै सिजनमा ५ लाखसम्म कमाउँछन्

भक्तपुर । सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनी दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै

पोखराका पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको कक्षा

पोखरा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ । साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको

लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र

खोटाङ । छिमेकी जिल्ला उदयपुर जोड्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ । बराह पोखरी गाउँपालिका–५, पौवासेरा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी जोड्ने झोलुङ्गे पुल ठेकेदारको ढिलासुस्तीका

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै राजस्व न्यायाधीकरण, १६८ भन्दा बढी मुद्दा फछ्र्योट गरिने

काठमाडौँ। करसम्बन्धी मुद्दा हेर्ने अदालत राजस्व न्यायाधीकरणले चालू आवको अन्त्यसम्म दुई वर्ष नाघेका मुद्दालाई फछ्र्योट गर्ने योजनासहित आन्तरिक क्रियाकलाप अगाडि बढाएको छ । कर निर्धारणका विषयमा असुली गर्ने (सरकार) र

भारतीय तेलसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली खानेतेल उद्योग संकटमा

मोरङ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा हुने

ललितपुर ।  कृषिक्षेत्रमा यान्त्रीकरणको प्रयोगलार्इ अभिवृद्धि गर्ने उद्धेश्याका साथ आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय,

स्थानीयस्तरमा उत्पादनको बजारीकरण गर्न विदुरमा हाटबजार

नुवाकोट । स्थानीय उत्पादनको प्रबद्र्धन गर्नका लागि सदरमुकाम विदुरमा सोमबारे हाटबजारको शुरुआत गरिएको छ । हरेक हप्ताको सोमबार सञ्चालन हुने हाटबजारको आज प्रजिअ वीरेन्द्रकुमार यादवले उद्घाटन  गर्दै स्थानीयस्तरमा उत्पादन भएका

देउवाका सालाको मिलोमतोमा निगमको व्यवस्थापन ‘लुफ्थान्सा’लाई बुझाउने तयारी

काठमाडौं । सरकारको स्वामित्वमा रहेको मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापनमा ग्लोवल टेन्डरबिनै जर्मनी कम्पनी ‘लुफ्थान्सा कन्सल्टिङ’लाई दिन लागिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा बिना कुनै