के गर्दैछन् अर्थमन्त्री डा. खतिवडा ? पूरक बजेट

काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएको ५ दिन भएको छ । उनी फागुन १४ गने अर्थमन्त्री बनेका थिए । समयका हिसाबले यो ज्यादै थोरै हो । तर, डा.

आगामी कात्तिकभित्रै दोहोरो अंकको आर्थिक वृद्धिः प्रधानमन्त्री, अर्थमन्त्री खतिवडाले चाहिँ यसो भने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा देशमा दोहोरो अंकको आर्थिक वृद्धिदर गर्ने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाल चेम्बर अफ कमर्शको सुझाब प्रतिवेदन बुझ्दै ओलीले

नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ । सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन

गुफा हुँदै ताप्लेजुङको दुर्गम साँघुबजारसम्म बस सेवा

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थित पर्यटकीय बजार गुफाहुँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबजारसम्म बस पुगेको छ । सुनसरीको धरानदेखि बसन्तपुर, गुफाहुँदै साँघुबजारसम्म सिधा बस सेवा सुरु भएको हो

पाँचौं नुवाकोट महोत्सव सुरु

नुवाकोट । पाँचौं नुवाकोट महोत्सव बुधबारदेखि सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा तथा ३ नं

घरजग्गा र सेयरमा जाने कर्जा अनुत्पादक हो : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले घरजग्गा र सेयरमा जाने कर्जा अनुत्पादक भएको बताएका छन् । अर्थमन्त्री भएपछि उनले पहिलो पटक संचारमाध्यमको रुपमा बिबिसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उत्पादनमुलक क्षेत्रमा

गुनासो प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी समिति

धरहराको नजिक मापदण्ड मिचेर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयबासी आन्दोलित

काठमाडौं । २०७२ साल वैशाख १२ गते भुकम्पले भत्केको धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको

होलिको रंग भारतबाट, पिचकारी चीनबाट

काठमाडौं । रंगहरुको पर्व होली लागि सक्यो । भोली काठमाडौं सहित पहाडी जिल्ला र पर्सी तराईका जिल्लामा होली खेलिन्छ । होलीमा रंगिविरंगी रंगहरुमा मानिसहरु रंगिने गर्छन् । त्यसैले होलीमा पानीभन्दा

प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको