अर्थमन्त्रीको स्वेतपत्रलाई तथ्यांक विभागको काउन्टरः नेपाली धनी भए,

काठमाडौं । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमन अर्याल यो वर्षको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दा एउटा कुरामा बढी खुसी देखिन्थे । उनको खुसीको कारण रेमिटेन्सबिनै नेपालीको औसत आम्दानी पहिलो पटक

नेपालीको आम्दानी एक बर्षमा १३८ डलर बढ्यो 

काठमाडौं । नेपालीको आम्दानी एक बर्षमा नै १३८ अमेरिकी डलरले बढेको छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । गत बर्ष नेपालीको बार्षिक औसत आम्दानी ८६६

अर्थमन्त्रीको आर्थिक बृद्धि लक्ष्यलाई सिविएसले पनि पत्याएन, भन्यो ६ प्रतिशत त पुग्दैन

काठमाडौं । केन्द्रीत तथ्यांक विभाग (सिविएस) ले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशत हुने बताएको छ । विभागले बैशाख १२ गते पत्रकार सम्मेलन गर्दै चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर

हट्यो कर कार्यालय धाउने झन्झट, अब घरमा बसेर कर तिर्न सकिने

काठमाडौं । अब घरमा बसेर नै सरकारी कर तिर्न सकिने भएको छ । सरकारले आजदेखि विद्युतिय प्रणाली मार्फत कर तिर्न सक्ने व्यवस्था मिलाएको छ । तत्कालको लागि १ लाख रुपैयाँसम्मको

प्राधिकरणमा २ लाख ३७ हजार गुनासो, पीडित भन्छन्ः सुनुवाई भएन

काठमाडौं । भूकम्प पीडितले पुनः निर्माण प्राधिकरणमा दर्ता गराएका २ लाख ३७ हजार ८५ गुनासा मध्ये हालसम्म एकाध मात्रै गुनासो सम्बोधन गरेको पाइएको छ । तर प्राधिकरणले भने २ लाख

‘मुहान सफा गर्ने’ अर्थमन्त्री घोषणाको साइड इफेक्टः पुँजी पलायनको बम्पर उपहार

काठमाडौं । अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिटन ३३८.८ अमेरिकी डलर छ । नेपाल सरकारले चिनीको सन्दर्भ मूल्य प्रतिटन ४६० अमेरिकी डलर तोकेको छ । सरकारले तोकेको चिनीको सन्दर्भ मूल्य अन्तराष्ट्रिय

कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमद्वारा पदबहाली

काठमाडौं । नेपाल सरकारका सह-सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम आगामी ५ वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् । सह(सचिव

पुनःनिर्माणमा गत्यावरोध : नीतिगत एवं प्रक्रियागत झन्झट

काठमाडौं । नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको छ । गोरखा भूकम्पमा भत्किएका निजी तथा सरकारी संरचना निर्माणले अपेक्षित गति लिन

योजना आयोगको उपाध्यक्षमा डा पुष्प कंडेल नियुक्त

काठमाडौं । सरकारले योजना आयोगको उपाध्यक्षमा डा पुष्प कंडेललाई नियुक्त गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको २ महिनापछि कंडेललाई नियुक्त गरिएको हो । उनी एमालेको लेखा

‘मुहान सफा गर्ने’ अर्थमन्त्री घोषणाको साइड इफेक्टः भन्सारमा लाग्यो मुद्दाको चाङ

काठमाडौं । विश्व ब्यापार संगठन र नेपालको विद्यमान ऐन विपरित करदातालाई पेलेर ल्याइएको भन्सारमा सन्दर्भ मूल्य कार्यान्वयन गर्ने नीतिले करदाता र कर प्रशासनबीच तीब्र विवाद बढाएको छ । डा. युवराज