व्यवसायीको माग सम्बोधन गर्ने बजेट ल्याएमा सरकारको ‘समृद्ध

काठमाडौं । उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँं बजेट ल्याएमा

बीरगञ्ज-काठमाडौं १ घन्टामै जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छानियो

काठमाडौं । काठमाडौं-विरगञ्ज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनोट भएको छ । रेल विभागले काठमाडौं–विरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि माग गरेको एक्सप्रेसन अफ इन्ट्रेस (इओआई) बाट सोसुङ इन्जिनियरिङ

विदेशबाट घर फर्किंदा न सम्पत्ति, न श्रीमती !

झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई

भूकम्प पीडितलाई ३ बर्षसम्म टहरामै राखेको सरकारले मृतकको स्मृतिमा प्रदर्शनी गर्ने

काठमाडौं । सरकारले गत २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पको सम्झनामा प्रदर्शनी आयोजना गरेको छ । भूकम्प पछिको पुननिर्माणले गति लिन नसकेपनि सो भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा चीर शान्तिको

७ आयोजनामा २० अर्ब ५० करोड लगानी गर्दै यूरोपेली बैंक

काठमाडौं । नेपालको ऊर्जा प्रणालीको विकासमा यूरोपेली बैंकले २० अर्ब ५० करोड लगानी गर्ने भएका छन् । सो बैंकले विभिन्न ७ आयोजनामा उक्त परिमाणको लगानी गर्न लागेका हुन् । नेपालको

युवा स्वरोजगार कोषले उद्यम युवालाई ५ लाख दिने

काठमाडौँ। युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नकालागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने गरेको कोषले रु पाँच लाखसम्म

यो असारमै सूर्यविनायक-धुलिखेल सडकको प्रारम्भिक प्रतिवेदन

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक खण्डको प्रारम्भिक अध्ययन प्रतिवेदन असारसम्म तयार हुने भएको छ । जापानी सहयोग नियोग (जाइका)ले १४.७३ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक खण्डको प्रारम्भिक अध्ययन गरिरहेको

रानीपोखरी पुनःनिर्माणमा अढाई करोड व्यर्थमै सकियो

काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६०

१० अर्बभन्दा बढी लगानीको स्वीकृति दिन भ्याएन सरकारले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विदेशी लगानी भित्र्याएर ‘समृद्ध नेपालः सुखी नेपाली’ अभियान सार्थक बनाउने बताउँदै छन् । अर्थमन्त्री डा. युवराज खतिवडा विदेशी लगानी भित्र्याएर आर्थिक विकास र समृद्धिको

वैदेशिक रोजगारिमा गएका युवाले सवा करोड खर्चेर गाउँमा सडक बनाए

म्याग्दी । म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले १ करोड २५ लाख रुपैयाँ लगानीमा ८ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट