नेपालीको आम्दानी एक बर्षमा १३८ डलर बढ्यो 




काठमाडौं । नेपालीको आम्दानी एक बर्षमा नै १३८ अमेरिकी डलरले बढेको छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत बर्ष नेपालीको बार्षिक औसत आम्दानी ८६६ अमेरिकी डलर थियो । चालु आर्थिक बर्षमा नेपालीको औसत आम्दानी १००४ अमेरिकी डलर हुने विभागको भनाइ छ ।

गत बर्षको तुलनामा नेपालीको औसत आम्दानी बार्षिक १३८ अमेरिकी डलरले बढेको हो ।


क्लिकमान्डु