वातावरण बचाउन काठमाडौंमा वातावरणमैत्री पार्क बनाइने

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको वातावरणीय प्रभावलाई न्युनिकरण गर्न वातावरणमैत्री पार्क बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले वातावरणमैत्री पार्क बनाउनका लागि प्रक्रिया अगाडि बढाएको हो । उपत्यकामा

पूर्वी क्षेत्रका लागि कोलकाताबाट रेलमार्फत सामानको आयात शुरु

विराटनगर । तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ । गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको

महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले

नेपाल चेम्बर र इन्डियन इन्डष्ट्रिजबीच सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्डियन इन्डष्ट्रिज एसोसिएसनबीच राजधानीमा आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र एसोसिएसनका अध्यक्ष सुनिल बैशले हस्ताक्षर गरेका

फोर्स सिमेन्ट नयाँ प्याकमा

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योग अन्तर्गतको फोर्स सिमेन्ट नयाँ प्याकेजिङमा बजारमा भित्रिएको छ । उद्योगकले उत्कृष्ट यूरोपियन एफएलएसमिथको अत्याधुनिक प्रविधि भट्रिकल रोलेल मिल्स जडान गरी उत्पादन गरिरहेको छ । उद्योगले

नयाँ म्यादमा पनि नआउने भयो मेलम्चीको पानी, ठेकदारले रोक्यो १६ दिनदेखि काम

काठमाडौं । राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानीको ठेकेदार कम्पनीले काम नगर्दा १६ दिनेदेखि आयोजनाको काम ठप्प भएको छ । मेलम्चीमा कार्यरत ठेकेदार सीएमसीले सरकारबाट पैसा नपाएको कारण आयोजना निर्माण कार्य

७औं नेपाल हब्र्स आयुर्वेद मेला वैशाख २१ गतेदेखि

काठमाडौं । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले ७औं नेपाल हब्र्स आयुर्वेदा मेला, २०१८ आयोजना गर्ने भएको छ । मेला वैशाख २१ देखि २३सम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । ‘अमृत जडीबुटी

सुन ब्यापारीले बेच्ने ९५ प्रतिशत सुन अबैध !

काठमाडौं । अहिले बजार साढे ३३ किलो सुन प्रकरणले तात्तिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीहरु समेत मुछिएको अनुसन्धानले देखाएपछि प्रहरीका शंकास्पद उच्च अधिकारीहरु धमाधम पक्राउ परिरहेका छन् ।

उद्योगमन्त्री भन्छन्ः अब नेपालदेखि बंगलादेशसम्मै सुरुङमार्ग

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन् । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको

राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

राजविराज । करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान