८ नगरपालिकालाई एडीबीले १५ अर्ब सहयोग गर्ने

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित ८ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि १५ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब रुपैयाँको ऋण सहायतालाई अनुमोदन गरेको छ ।

महंगा भए भेडाच्याङ्ग्रा

भक्तपुर । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यो वर्ष यहाँका

लक्ष्य अनुसार राजस्व संकलन भएन

काठमाडौैं । सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । आर्थिक वर्ष २०७४/०७५ भाद्र महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्व ६७ करोड ९१ लाख ३९ हजार रहेकोमा ३५

६ दिन पछि खुल्यो बेनी-जोमसोम सडक

म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुक्खा पहिरो खसेपछि सडक

दशैंमा सेनाले काठमाडौंमा निःशुल्क बस चलाउने

काठमाडौं । दशैंका दिन काठमाण्डौं उपत्यकाभित्र नेपाली सेनाले निशुल्क बस सञ्चालन गर्ने भएको छ । टीकाको दिन परेकाले सार्वजनिक सवारी साधन न्यूनमात्र चल्दा सर्वसाधारणलाई समस्या हुने भन्दै सेनाले उक्त दिन

लाङटाङमा पर्यटक आउन थाले

रसुवा । लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका

चन्द्रागिरि हिल्स सम्मानित

काठमाडौं । सरकारले चन्द्रागिरि हिल्सलाई सम्मान गरेको छ । नेपालको दिगो पर्यटनमा योगदान पुर्याए वापत सरकारले चन्दागिरि हिल्सलाई सम्मान गरेको हो । ३८ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन

बेनी–जोमसोम सडक ६ दिनपछि खुल्यो, नियमित यातायात सञ्चालनको व्यवस्था

म्याग्दी । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको

दुईदिन अघि नै मनाइयो अठतीसौँ विश्व पर्यटन दिवस

काठमाडौँ । ‘दिगो पर्यटन: विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ  । विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन

चाडपर्वका कारण ८ अर्ब रुपैयाँको गाडी आयात

वीरगञ्ज, । हिन्दूहरुको महान् चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट आठ अर्ब रुपैयाँ बराबरको भारतीय सावारी साधन नेपाल भित्र्याएका